शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न
रुपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित शुक्रौलीको शहरी स्वास्थ्य केन्द्र भवनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। समुदायमा स्वास्थ्य सेवा प्रभावकारी बनाउने, जनचेतना बढाउने र नागरिकको स्वास्थ्य…





