पत्रकारितामा योगदानको कदर – सुरेश परियार सम्मानित

रुपन्देही ।रुपन्देही क्षेत्रलाई केन्द्र बनाएर निरन्तर पत्रकारितामा सक्रिय पत्रकार सुरेश परियार ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’बाट सम्मानित भएका छन्। नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित उद्घाटन सत्रमा परियारलाई नगद पुरस्कार, स्वर्ण…