कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक
कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न
लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
२८ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा अवास…
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार
कपिलवस्तु, असार १९ गतेकपिलवस्तु — आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै मायादेवी गाउँपालिका तथा विभिन्न वडा कार्यालयहरूले सभा, शिक्षक सिकाइ कार्यक्रम, ‘वडाअध्यक्षसँग विद्यार्थी’, ‘वडाअध्यक्षसँग किसान’ लगायतका विभिन्न कार्यक्रम धमाधम…
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा
कपिलवस्तु, असार १२ गतेकपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–५ बलुहवास्थित श्री जनता माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८३ सालको कक्षा १२ बोर्ड परीक्षामा प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) तर्फ ऐतिहासिक सफलता हासिल गरेको…
महाकाल युवा शक्ति नेपालको पहलमा कपिलवस्तुमा सम्पन्न भयो कन्या विवाह कार्यक्रम २०८३
महाराजगञ्ज (कपिलवस्तु), बडगाँव । महाकाल युवा शक्ति नेपालद्वारा महाराजगञ्ज नगरपालिका–बडगाँवमा कन्या विवाह कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न गरिएको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले…
कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचित
कपिलवस्तु, जेठ २६ गते। कपिलवस्तु क्रिकेट सङ्घको चौथो जिल्ला अधिवेशनबाट प्रकाश गैरे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विजयी उम्मेदवारहरूको नामावली अनुसार गैरेको नेतृत्वमा नौ सदस्यीय…
पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता
कपिलवस्तु, जेठ २० गते:- कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत पर्ने पकडी चोकमा जडान गरिएको हाइमास्ट पोलमा फहराइएको नेपालको राष्ट्रिय झण्डा करिब एक महिनादेखि च्यातिएको अवस्थामा रहेको देखिए को छ। सार्वजनिक स्थलमा…
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामा
कपिलवस्तु, जेठ २५ गते। कपिलवस्तु, नेपाली कांग्रेस कपिलवस्तुमा आन्तरिक विवाद र गुटगत खिचातानी बढिरहेका बेला जिल्ला सहसचिव वाजिह अरशदले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि जिल्ला राजनीतिमा विभिन्न चर्चा…











