नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामा

कपिलवस्तु, जेठ २५ गते। कपिलवस्तु, नेपाली कांग्रेस कपिलवस्तुमा आन्तरिक विवाद र गुटगत खिचातानी बढिरहेका बेला जिल्ला सहसचिव वाजिह अरशदले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामापछि जिल्ला राजनीतिमा विभिन्न चर्चा र टिप्पणीहरू सुरु भएका छन्। कांग्रेस नेता परमेश्वर सी.डी .यो.पाठकका अनुसार पार्टीभित्र केही नेताहरूको व्यवहार, निर्णय प्रक्रियामा देखिएको असन्तुलन तथा बढ्दो आन्तरिक विवादका कारण अरशदले पदबाट अलग हुने निर्णय लिनुपरेको हो।

पाठकले.वजीह अरशद लाई इमानदार, सक्रिय तथा जनतामाझ लोकप्रिय नेताका रूपमा वर्णन गर्दै पार्टीभित्रको वर्तमान वातावरणप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टी संगठनलाई बलियो बनाउन नेतृत्वले आन्तरिक समस्याहरूको समाधानमा गम्भीर पहल गर्नुपर्ने बताए।

उनले कपिलवस्तु जिल्लामा नेपाली कांग्रेस क्रमशः कमजोर बन्दै गएको दाबी गर्दै कार्यकर्ता र जनताको भावना सम्बोधन गर्न नसके पार्टीले आगामी दिनमा थप चुनौती सामना गर्नुपर्ने यो.पाठक को भनई। यता,वजीह अरशद को राजीनामाबारे जिल्ला कार्यसमितिको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

राजनीतिक वृत्तमा भने यस घटनाले कांग्रेस कपिलवस्तुको आन्तरिक अवस्था र संगठनात्मक एकतामाथि थप प्रश्न उठाएको चर्चा भइरहेको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल