उपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन

कपिलवस्तु, जेठ २४ गते।

कपिलवस्तु, नेकपा (एमाले)का नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ता (मङ्गल चाचा)को उपचारका क्रममा निधन भएको छ।

भारतको दिल्लीस्थित मेदन्ता अस्पतालमा उपचाररत गुप्ताको करिब ८० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उपचारकै क्रममा अचानक हृदयघात भएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

पूर्व सांसद गुप्ताको निधनसँगै कपिलवस्तु जिल्लासहित राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको लहर छाएको छ। सरल, मिलनसार तथा जनप्रिय नेताका रूपमा परिचित गुप्ता लामो समयदेखि राजनीतिक र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए।

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३ बाट सांसद निर्वाचित भएका थिए। पञ्चायतकालदेखि बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म उनले निरन्तर राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। गुप्ताको गृहनगर कृष्णनगरमा आफन्त, स्थानीय बासिन्दा तथा व्या

  • Related Posts

    कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचित

    कपिलवस्तु, जेठ २६ गते। कपिलवस्तु क्रिकेट सङ्घको चौथो जिल्ला अधिवेशनबाट प्रकाश गैरे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विजयी उम्मेदवारहरूको नामावली अनुसार गैरेको नेतृत्वमा नौ सदस्यीय…

    पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता

    कपिलवस्तु, जेठ २० गते:- कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत पर्ने पकडी चोकमा जडान गरिएको हाइमास्ट पोलमा फहराइएको नेपालको राष्ट्रिय झण्डा करिब एक महिनादेखि च्यातिएको अवस्थामा रहेको देखिए को छ। सार्वजनिक स्थलमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचित

    • By admin
    • June 9, 2026
    • 43 views
    कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचित

    पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता

    • By admin
    • June 9, 2026
    • 69 views
    पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता

    रास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी निर्वाचित

    • By admin
    • June 8, 2026
    • 56 views
    रास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी निर्वाचित

    नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामा

    • By admin
    • June 8, 2026
    • 220 views
    नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामा

    उपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन

    • By admin
    • June 7, 2026
    • 52 views
    उपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन

    यशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

    • By admin
    • June 7, 2026
    • 71 views
    यशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्न