रुपन्देही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाको तीव्र चुनावी अभियान

रुपन्देही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाको तीव्र चुनावी अभियानरुपन्देही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाको चुनावी अभियान जोर पकड्दै गएको छ।

उनी मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्। बनियाले भ्रष्टाचारमुक्त मर्चवार क्षेत्रलाई सुन्दर र समृद्ध बनाउने अभियानमा आफू लाग्ने बताउँदै आएका छन् ।

अभियानका क्रममा बनियाले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभयो।

स्थानीय बासिन्दाका गुनासा, सुझाव र अपेक्षाहरूलाई नजिकबाट सुनेर त्यसअनुसार योजना अघि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको अभियानमा समर्थकहरू उत्साहित देखिएका छन्।

प्रत्यक्ष भेटघाट र खुला संवादले मतदातासँग विश्वासको सम्बन्ध बलियो हुँदै गएको छ।”क्षेत्र नं ४ मा चुनावी गतिविधि दिनप्रतिदिन सक्रिय बन्दै गएको छ भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरू पनि आफ्नो-आफ्नो एजेन्डासहित मतदातामाझ पुगिरहेका छन्।

Related Posts

महिनावारी स्वच्छता दिवसमा चन्द्रौटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कपिलवस्तु, १४ जेठमहिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।शिवराज नगरपालिकाको आयोजना तथा मेरि स्टोप सेन्टर सुनौलो परिवार नेपाल को सहयोगमा आयोजित प्रतियोगितामा…

कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, जेठ १४ गते:-कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा एक ३ वर्षीय बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे सेमरीबाट तौलिहवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

महिनावारी स्वच्छता दिवसमा चन्द्रौटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • By admin
  • May 28, 2026
  • 48 views
महिनावारी स्वच्छता दिवसमा चन्द्रौटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

  • By admin
  • May 28, 2026
  • 43 views
कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

ऐतिहासिक लठ्ठैहिया बाँधको पुनर्जागरण ३ करोड बजेटबाट पुनःनिर्माण तीव्र, किसानमा खुशी

  • By admin
  • May 28, 2026
  • 76 views
ऐतिहासिक लठ्ठैहिया बाँधको पुनर्जागरण ३ करोड बजेटबाट पुनःनिर्माण तीव्र, किसानमा खुशी

कपिलवस्तुमा स्प्रे टंकी खरिदमा अनियमितताको आशंका, कृषकको विरोधपछि वितरण रोकियो

  • By admin
  • May 27, 2026
  • 14 views
कपिलवस्तुमा स्प्रे टंकी खरिदमा अनियमितताको आशंका, कृषकको विरोधपछि वितरण रोकियो

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

  • By admin
  • May 26, 2026
  • 88 views
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

दुर्गेश नन्दनी विद्यालयमा नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरण

  • By admin
  • May 25, 2026
  • 61 views
दुर्गेश नन्दनी विद्यालयमा  नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरण