शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

कपिलवस्तु, कार्तिक १ गते ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला) चौधरीले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकावासीसहित देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

उपाध्यक्ष चौधरीले यी पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले विजयादशमी, दीपावली तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गर्दै सबैलाई आपसी सद्भाव, मेलमिलाप र एकताका साथ चाडपर्व मनाउन आग्रह गर्नुभएको छ।विजयादशमी, दीपावली तथा छठ पर्वको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!

  • Related Posts

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    रुपन्देही, कार्तिक ०१ गते। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा…

    युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    रुपन्देही, कार्तिक ०१ गते। युवा नेता रजनीकान्त चौधरीले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 18, 2026
    • 24 views
    शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 18, 2026
    • 30 views
    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 18, 2026
    • 20 views
    युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 18, 2026
    • 33 views
    लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 18, 2026
    • 30 views
    शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न

    • By admin
    • October 16, 2026
    • 93 views
    शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न