जनमत पार्टी रुपन्देहीको बैठक तथा प्रशिक्षण सम्पन्न

रुपन्देही ।

मिति २०८२/८/११ गते, बिहीबार, जनमत पार्टी रुपन्देही जिल्ला समन्वय समितिद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष डा. सीके राउत ज्यूको प्रमुख आतिथ्यता तथा केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो।त्यसैगरी कार्यक्रमको अध्यक्षता अनुसन्धन तथा भ्रष्टाचार निवारण विभागका राष्ट्रिय प्रमुख एवं रुपन्देही जिल्ला इञ्चार्ज संजय कुमार मिश्र ज्यूले गर्नुभएको थियो।

कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ता, लुम्बिनी अध्यक्ष राजेन्द्र गुप्ता, S.N. मण्डल, मा. निलम पासवान, लुम्बिनी प्रदेश सभा सांसद एवं पूर्व मन्त्री सि.के. गुप्ता, पूर्व मन्त्री सुमन राय माझी सर्मा, निर्मला हरिजन, केन्द्रीय सदस्य अर्जुन जैसवाल, कृष्ण कोहार, धनिराम चौधरी, कमल चौधरी, प्रमोद राउत, रामदेव यादव, राम अवध गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिवचरण केवटले गर्नुभएको थियो।बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा जनस्तरमा पार्टीको पहुँच विस्तार सम्बन्धी विषयमा विस्तृत छलफल भएको आयोजक समितिले जनाएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनमत पार्टी रुपन्देहीले जानकारी दिएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित