नेपाली कांग्रेस कपिलवस्तुका नेता डोलकराम घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिए

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट गत चुनावमा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका हुन ।

कपिलवस्तु क्षेत्र नम्बर १ ले वर्तमान राजनीतिक अवस्था, परिस्थिति र स्थानीय जनभावनालाई ध्यानमा राखी ३ जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको तर, क्षेत्रीय कार्यसमिति र प्रतिनिधिहरूको

सिफारिस तथा निर्धारित प्रक्रिया बाहिर गएर केन्द्रबाट टिकट वितरण गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन ।साथै उनले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई सर्मथन गर्ने ।

स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई जिताउन आफु पक्षका नेता तथा कार्यकर्तालाई उनले आवहान समेत गरेका छन ।यस्तै क्षेत्रीय प्रतिनिधि बिरेन्द्र श्रेष्ठले पनि पदबाट राजीनामा दिदै आशिष शर्मालाई जिताउन सबैलाई अनुरोध गरेका छन

  • Related Posts

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 16, 2026
    • 28 views
    श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 15, 2026
    • 47 views
    मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 91 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 66 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 76 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 23 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।