कपिलवस्तु–१ मा राप्रपाका सत्रुघन चौधरीको घरदैलोमा जनलहर

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सत्रुघन चौधरीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

गाउँ–बस्तीमा प्रत्यक्ष रूपमा मतदातासँग भेटघाट गर्दै उनले स्थानीय समस्या, जनताको चाहना र विकासका प्राथमिकताबारे छलफल गरिरहेका छन्।

राजा सहित को प्रजातन्त्र सर्वधर्म सम्भाव पुर्ण धर्मिक स्वातन्त्रता सहित वैदिक सनातन हिन्दू राष्ट्र नेपाल र संघीयता प्रदेश संरचना खरेजी को ठोस मुद्दा लिएर जनताको माझमा खटिऐका हुन।

चौधरीको घरदैलो अभियानप्रति स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ। सरल, शिष्ट र जनमुखी नेताको छविका कारण उनीप्रति मतदाताको आकर्षण बढ्दै गएको छ।

स्थानीय विकास, रोजगारी, शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धताले अभियानलाई थप सकारात्मक ऊर्जा दिएको छ।

घरदैलोका क्रममा प्राप्त सुझाव र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको चौधरीले बताउँदै, जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको प्रतिक्रिया दिएका छन्।

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 93 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 60 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 83 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 229 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा