कपिलबस्तु– क्षेत्र नं. १ एउटै आवाज आशिष शर्माको लहर

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी अभियान जोर पकड्दै गएको छ। उनी जीप चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका छन् र मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।

शर्माले निजी क्षेत्रको अनुभव, व्यवस्थापन क्षमता र सामाजिक उत्तरदायित्वलाई राजनीतिसँग जोड्दै घरदैलो अभियान तीव्र पारेका छन्। उनले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन् ।

स्थानीय विकास, सडक तथा पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना लगायतका विषयहरू मुख्य चुनावी मुद्दा बनेका छन्। युवावर्ग र पहिलो पटक मतदान गर्ने मतदाताको सहभागिता उल्लेख्य देखिएको छ।

उनको स्वतन्त्र उम्मेदवारीले परम्परागत पार्टी भित्रकै मत विभाजन हुने खतरा बढेको छ। शर्माले शिक्षा, रोजगारी, सुशासन र स्थानीय विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गर्दै जनताको विश्वास र समर्थनले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन्

अब, आशिष शर्माको चुनावी अभियानको लहर दिन प्रतिदिन बढ्दै गइरहेको छ

Related Posts

लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

रुपन्देही, लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका मा आज भव्य रूपमा श्री रुमिनदेई माई चैत्र पूर्णिमा मेला–२०८२ को उद्घाटन सम्पन्न भएको छ। उद्घाटनसँगै आयोजित बहुसांस्कृतिक कलश शोभायात्राले लुम्बिनी क्षेत्रलाई उत्साहमय बनाएको…

कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक बालिका र एक पुरुषको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–९, जगदीशपुरस्थित जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ नम्बरको टिप्परको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

  • By admin
  • April 1, 2026
  • 169 views
लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • By admin
  • April 1, 2026
  • 113 views
कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

  • By admin
  • March 31, 2026
  • 262 views
रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै  रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

  • By admin
  • March 30, 2026
  • 154 views
गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

  • By admin
  • March 28, 2026
  • 180 views
विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

सपना बोकेर अगाडि बढ्दै… मायादेवी–५ का कक्षा १०–१२ का विद्यार्थीहरूलाई हार्दिक शुभकामना

  • By admin
  • March 28, 2026
  • 172 views
सपना बोकेर अगाडि बढ्दै… मायादेवी–५ का कक्षा १०–१२ का विद्यार्थीहरूलाई हार्दिक शुभकामना