पूर्वमन्त्री मिश्र मातृशोकमा, अन्त्येष्टि १७ गते वर्गदीघाटमा हुने

कपिलवस्तु, बैशाख १४ — कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका–६ करमा बस्ने नेपाल सरकारका पूर्वमन्त्री ईश्वर दयाल मिश्र (विरेंद्र) लाई मातृशोक परेको छ।

उनकी आमा कलावती मिश्रको ८३ वर्षको उमेरमा आज (बैशाख १४) निधन भएको पारिवारिक स्रोतले जनाएको छ।स्वर्गीय मिश्रको अन्त्येष्टि बैशाख १७ गते बिहीबार कपिलवस्तुको वाणगंगा नदीस्थित बर्गदी घाटमा गरिने तयारी रहेको परिवारले जानकारी दिएको छ।

मिश्रकी आमाको निधनप्रति उनका इष्टमित्र, राजनीतिककर्मी, समाजसेवी तथा शिक्षाप्रेमीहरूले सामाजिक सञ्जाल र व्यक्तिगत भेटघाटमार्फत शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 91 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 59 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 83 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 229 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा