कपिलवस्तुमा महाकाल युवाशक्ति नेपाल संस्था सामूहिक विवाह कार्यक्रम

कपिलवस्तु जिल्लाको महाराजगञ्ज क्षेत्रमा समाजसेवा तथा मानव कल्याणको उद्देश्यले महाकाल युवाशक्ति नेपाल संस्था द्वारा कन्या विवाह कार्यक्रम आयोजना गरिएको छ।संस्थाका अनुसार विवाह समारोह २१ जुन २०२६ (आषाढ ७ गते, आइतबार) का दिन सम्पन्न हुनेछ।

यसअघि हल्दी कार्यक्रम २० जुन २०२६ (आषाढ ६ गते, शनिबार) तथा मिलन एवं बिदाइ कार्यक्रम २२ जुन २०२६ (आषाढ ८ गते, सोमबार) आयोजना गरिनेछ।

आयोजक संस्थाले सम्पूर्ण शुभेच्छुक, समाजसेवी तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रममा उपस्थित भई नवदम्पतीलाई आशीर्वाद प्रदान गर्न हार्दिक अनुरोध गरेको छ।

संस्थाका अनुसार यस्तो कार्यक्रमले सामाजिक सद्भाव, सहयोग तथा मानव सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।विवाह बन्धनमा बाँधिन लागेका मनिषा भर र दिनेश राजभर लाई सुखद वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दै महाकाल युवाशक्ति नेपाल संस्था का जिल्ला अध्यक्ष इन्द्रजीत यादव ले सबैको सहभागिताको अपेक्षा गरेको छन।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 43 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 88 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 74 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित