लुम्बिनीमा कक्षा १० र १२ का विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम

लुम्बिनी, रुपन्देही ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का वडा अध्यक्ष विनोद कुमार श्रीवास्तवले जानकारी दिनुभएको छ कि आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडा नं. ४ भित्रका कक्षा १० र कक्षा १२ (इंटर) मा रेगुलर रूपमा प्रथम तथा द्वितीय डिभिजनमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने भएको छ।

जारी सूचनामा उल्लेख भए अनुसार, योग्य विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र र आवश्यक कागजातसहित मिति २०८२/०७/१२ देखि २०८२/०७/२० भित्र वडा कार्यालयमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ। उक्त अवधि ८ दिने सूचना अवधि हुनाले सो समयमा आवेदन नपुगेका विद्यार्थीहरू जानकारी गराउने अनुरोध सूचनामा समावेश गरिएको छ।

वडा अध्यक्षले बताए अनुसार, यो कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति उत्साह र प्रेरणा बढाउने तथा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। मिति, समय र कार्यक्रमस्थलसम्बन्धी विस्तृत जानकारी भने पछि वडा कार्यालयबाट सार्वजनिक गरिनेछ।

आवश्यक कागजातहरू:१. हस्तलिखित निवेदन।२. नेपाली नागरिकता/जनम दर्ता प्रमाणपत्रको प्रतिलिपि (थान–१)।३. कक्षा १० वा कक्षा १२ (इंटर) को ग्रेडसिट/पास प्रमाणपत्रको प्रतिलिपि।

वडा कार्यालय, लुम्बिनी साँस्कृतिक नगरपालिका–४ ले इच्छुक तथा योग्य विद्धार्थीहरूलाई तोकिएको अवधिभित्र सम्पर्क गर्न अनुरोध गरेको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 83 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 68 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल