कपिलवस्तु १ बाट आशिष शर्मा को स्वतन्त्र उम्मेदवारी घोषणा

कपिवस्तु । नेपाली काग्रेसका युवा नेता तथा पार्टी महाधिबेसन प्रतिनिधि आशिष शर्माले कपिलबस्तु क्षेत्र न.१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको छन्।कपिवस्तुमा आयोजित एक कार्यक्रम मार्फत आशिष शर्माले पार्टी भन्दा माथि जनता को आवाज संसद सम्म पुरयाउने उद्देश्य ले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।

उनले क्षेत्र का युवा,किसान, मजदुर तथा समुदाय मा पिछडिएको ब्यक्तिहरु को समस्याहरुलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन्।नेपाली काग्रेसको सङ्गठन भित्र लामो समय देखि सक्रिय रहँदै आएका शर्मा भारतका पूर्व राजदूत दीप कुमार उपध्यायको छोरो हुन्।

राजनीतिक तथा कूटनीतिक पृष्ठभूमि बाट आएका शर्माले युवाहरुलाई रोजगारी तथा सुशासनमा श्रृजनामा विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

कपिवस्तु क्षेत्र नं.१ जनता को भरोसा जित्ने मेरो लक्ष्य हो। जनताले चाहे भने म स्वतन्त्र रुपमा उनीहरू आवाज बन्न तयार छु।कपिवस्तु क्षेत्र नं.१ बाट शर्मा को स्वतन्त्र उम्मेदवारी लाई राजनीतिक वृत्त मा चासो का साथ उनका समर्थकहरुले यस कदम ले स्थानीय राजनीतीमा नयाँ बहास र विकल्प श्रृजना गरेका छन्।

शर्माले आफ्नो समर्थकको आवाज लिएर स्वतन्त्र उम्मेदवारी लिएका हुन्।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 83 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल