थारू साँस्कृति झल्कियो ननौली माघी महोत्सव–२०८२ मा

घोंगी रेस, मायुर नाच र राष्ट्रिय गायकको प्रस्तुति सहित हजारौं दर्शक सहभागी

गैडहवा, रुपन्देही। – माघ ५ गते, २६४५ औँ थारू लवा वर्षको अवसरमा तेस्रो ननौली माघी महोत्सव–२०८२ गैडहवा–२, ननौलीमा भव्य रूपमा सम्पन्न भयो।

बुद्ध भूमि युवा क्लबको आयोजनामा सम्पन्न महोत्सवमा प्रमुख अतिथि सुरेन्द्र पौडेल, विशिष्ट अतिथि सराजुद्दीन धुनिया, उपाध्यक्ष माधुरी जैसवाल र स्थानीय कलाकारहरू उपस्थित थिए। प्रमुख अतिथि र विशिष्ट अतिथिलाई सम्मानपत्र र प्रतीकात्मक खाता प्रदान गरिएको थियो।

सुरेन्द्र पौडेल प्रमुख अतिथि “माघी महोत्सवले हाम्रो सांस्कृतिक पहिचान जिवन्त राख्छ र युवाहरूसँग एकता जोड्छ। यस्तो कार्यक्रमले समुदायभित्रको सद्भाव र आपसी मेलमिलाप बढाउँछ। आगामी वर्षमा अझ भव्य कार्यक्रम आयोजना गर्ने योजना छ।

“सराजुद्दीन धुनिया विशिष्ट अतिथि “माघी महोत्सवले परम्परागत कला र नृत्यलाई जिवन्त राख्ने मात्र होइन, स्थानीय पर्यटन र युवाहरुको सांस्कृतिक सहभागिता पनि बढाउँछ। यस्तो अवसरले समुदायभित्र सहकार्य र सद्भावको भावना बलियो बनाउँछ।

“शिशिर मिश्र लुम्बिनी सत्य खबरका पत्रकार “यो महोत्सव केवल थारू समुदायको मात्र नभई हामी सबैको साझा संस्कृति र पहिचानलाई जोड्ने अवसर हो। थारू सांस्कृतिक झाँकी, घोंगी रेस, मायुर नाच र गीत–संगीतले हामी सबैलाई एकसाथ ल्याएको छ। हामीले यसमा सहभागी भएर महसुस गर्न सक्यौं भने सांस्कृतिक कार्यक्रमले समुदायलाई मात्र होइन, सम्पूर्ण समाजलाई एकता र सहकार्यमा जोड्छ। आउनुहोस्, हामी सबै मिलेर यस कार्यक्रमलाई सफल बनाऔँ र हाम्रो सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिऔँ।

“मुख्य आकर्षणमा थारू झाँकी प्रदर्शन, घोंगी रेस, मायुर नाच, सांस्कृतिक नाचगान, र राष्ट्रिय गायक मिलन चौधरी र मदन चौधरी को प्रस्तुति रह्यो। हजारौं दर्शक र प्रशासनिक प्रतिनिधिहरूले कार्यक्रमको आनन्द लिए।

आयोजक: बुद्ध भूमि युवा क्लब, गैडहवा–२, रूपन्देहीमिडिया पार्टनर: रेडियो कञ्चन, लुम्बिनी सत्य खबर, थिंकिङ्ग रिच नेपाल ,सहयोग: गैडहवा गाउँपालिका, विष्णुपुरा–३, रूपन्देही, २ नं. वडा कार्यालय

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व