विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न कपिलवस्तुको फुलिकामा विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरको कार्यालय, फुलिकामा प्रगतिशील युवा समाजको आयोजनामा र दलित समाजिक विकास केन्द्र (DSDC) को सहयोगमा सञ्चालन भएको नि:शुल्क SEE तयारी ट्यूसनमा अध्यनरत विद्यार्थीहरूको बिदाई कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता बिन्देसारी यादव (विशाल) ले गर्नुभएको थियो। कार्यक्रममा सुरजमती पासी प्रमुख अतिथि रहिन् भने चन्द्रका प्रसाद यादव, SN त्रिपाठी, र दयाराम यादव विशिष्ट अतिथि रहेका थिए।

अन्य अतिथिहरूमा परशुराम यादव, राजेश यादव, र परशुराम निगम उपस्थित थिए।कार्यक्रमको सफल सञ्चालन दीपेन्द्र कुहार ले गर्नुभयो। कार्यक्रममा SEE तयारीमा अध्यनरत विद्यार्थीहरूलाई आगामी परीक्षाका लागि शुभकामना दिइएको र उनीहरूको अध्ययन यात्रा सफल र उज्जवल भविष्यमुखी बनाउन प्रेरित गरिएको थियो।

विशेष रूपमा, बिदाई कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अनुभव, सिकाइका कुरा र आगामी चुनौतीहरूका लागि आफ्नो तयारी साझा गर्ने अवसर पाएका थिए।

आयोजकहरूले भने, “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई शैक्षिक रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि सक्षम बनाउनु हो।”यस कार्यक्रमले निःशुल्क SEE तयारी ट्यूसनको महत्व र सामुदायिक सहयोगको योगदानलाई उजागर गरेको छ,

जसले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणकालागि शुभकामना दिइएको र सिकेका ज्ञानलाई व्यवहारमा प्रयोग गर्न प्रेरणा प्रदान गरिएको थियो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल