गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४, बुड्डी स्थित भृकुटी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत तुसार खनाल (अन्दाजी १२/१३ वर्ष) को डुबेर मृत्यु भएको छ।

बुद्धभूमि–४ मै रहेको गुडरुङ्ग खोलामा पौडी खेल्ने क्रममा उनी डुबेका हुन्।

घटनापछि सशस्त्र प्रहरी बेस क्याम्प चौरी र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको संयुक्त टोलीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि तौलिहवा पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Posts

लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

रुपन्देही, लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका मा आज भव्य रूपमा श्री रुमिनदेई माई चैत्र पूर्णिमा मेला–२०८२ को उद्घाटन सम्पन्न भएको छ। उद्घाटनसँगै आयोजित बहुसांस्कृतिक कलश शोभायात्राले लुम्बिनी क्षेत्रलाई उत्साहमय बनाएको…

कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक बालिका र एक पुरुषको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–९, जगदीशपुरस्थित जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ नम्बरको टिप्परको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

  • By admin
  • April 1, 2026
  • 163 views
लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • By admin
  • April 1, 2026
  • 113 views
कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

  • By admin
  • March 31, 2026
  • 258 views
रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै  रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

  • By admin
  • March 30, 2026
  • 154 views
गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

  • By admin
  • March 28, 2026
  • 179 views
विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

सपना बोकेर अगाडि बढ्दै… मायादेवी–५ का कक्षा १०–१२ का विद्यार्थीहरूलाई हार्दिक शुभकामना

  • By admin
  • March 28, 2026
  • 171 views
सपना बोकेर अगाडि बढ्दै… मायादेवी–५ का कक्षा १०–१२ का विद्यार्थीहरूलाई हार्दिक शुभकामना