कपिलवस्तुमा भीषण दुर्घटना २ जनाको मृत्यु, ३ घाइते

मिति २०८३/१/१२ गते राती ९ बजे कपिलवस्तु जिल्लाको हुलाकी सडक अन्तर्गत कपिलवस्तु नगरपालिका १२ पिपरहवामा बहादुरगन्ज देखि तौलिहवा जान लागेको

भारतीय UP32CA8343 नम्बर प्लेटको कालो स्कार्पियोले सोही दिशा तर्फ जान साइड लगाई राखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोकिन्न जादा स्कार्पियोमा सवारि चालक सहित ५ जना घाइते भएकोमा थप उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा उपचारको क्रममा २ जनाको मृत्यु भएको डाक्टरले पुष्टि गरेको छ

भने अन्य घाइतेहरुको अवस्था मध्यम रहेकोमा कपिलवस्तु अस्पतालमा थप उपचार भैरहेको छ ।मृत्यु हुनेहरुमा महाराजगन्ज नगरपालिका ११ बनगाई बस्ने वर्ष ५० को राधेश्याम कुर्मी र शिवराज नगरपालिका ६ बस्ने वर्ष अन्दाजी ५०/५५को चिन्नी कुर्मी रहेका छ्न भने घाइतेहरुमा क्रमश महाराजगन्ज न.पा ११ बस्ने वर्ष ६५ नन्द प्रसाद दुबे,शिवराज न.पा १० लालपुर बस्ने वर्ष २८को मोतिलाल कुर्मी र शिवराज न.पा ११ बस्ने वर्ष २० वर्ष को सुरेश कुर्मी रहेका छ्न

भने ट्रक चालक बुद्धभुमी न.पा ९ इमिलिया बस्ने वर्ष २८को सुरज आचार्य र ट्रक समेत प्रहरीको नियन्त्रणमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रुपेन्द्र कुमार सिहले जानकारी दिनुभयो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल