जिल्ला कपिलवस्तु बुद्द्भुमी नगरपालिका वडा न१ बसन्तपुर निवासी बुवा मनोज सुनार र आमा इन्द्रकला सुनार को छोरी वर्ष १४ कि मनिका सुनार(कालो टिस्ट,कालो पाइन्ट अनि सेतो जुत्ता लगाएकी )र सोही ठाउँ निवासी बुवा रमेश बि.क र आमा शुशिला बि.क को छोरी
वर्ष १५ कि सलिना बि.क(हल्का ब्राउन कलरको पाइन्ट,कालो र सेतो मिक्स टिस्ट अनि ब्राउन र सेतो कलर मिक्स जोर्डन जुत्ता लगाई हातमा पिङक कलरको छाता सहित) यहि मिति २०८३/१/१२ गते शनिबार दिउँसो १२ बजे साथिको घर फच्कैया जाने भन्दै निस्किएकोमा हाल सम्म पनि पारिवारिक सम्पर्कमा नआएकाले सबैको जानकारीका लागि यो सूचना सम्प्रेषण गर्दै
भेट्नुहुने जो कोहिले उल्लेखित फोन नम्बर वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।नोट:-#वालिकाहरु सिद्धार्थ स्मारक मावि भेलाईमा क्रमशः कक्षा ६ र कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन।सम्पर्क नम्बर:-इन्द्रकला सुनार-९८११९४८११४रमेश बि.क-९८१५४८६३४१प्र.अ डिलाराम पौडेल-९८५७०५०४८४






