८५ वर्षीया कर्णकुमारीको प्रेरणादायी दान, जगत्र देवी मन्दिरमा नयाँ समिति गठन

श्री जगत्र देवी मन्दिर, शिवराज १ नयाँबस्तीको बाह्रौं साधारणसभा तथा चौथो अधिवेशनले विष्णुलाल भारतीको अध्यक्षतामा नयाँ संरक्षण समिति सर्वसम्मत चयन गरेको छ।

उपाध्यक्षमा घनश्याम सुबेदी, सचिवमा सम्झना शाही, कोषाध्यक्षमा गीता जिसी र अन्य सदस्यहरू चयन भएका छन्।कार्यक्रममा ८५ वर्षीया कर्णकुमारी न्यौपानेले तुलादानमार्फत रु. ५१ हजार र नवनिर्वाचित अध्यक्षले रु. २५ हजार दान गर्नुभएको थियो, जुन धर्मार्थ कोषमा जम्मा गरिनेछ।

नगरप्रमुख अजय थापाले उद्घाटन गर्दै धर्म र देशको महत्वबारे बोल्नुभयो भने वडा अध्यक्ष खिमबिक्रम केसीले समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। कार्यक्रममा प्रतिवेदनहरू पनि प्रस्तुत गरिएको थियो।

  • Related Posts

    मायादेवी ४ मा आगामी निर्वाचनको चर्चा, वडाअध्यक्ष अस्फाक अहमदको नाम चर्चामा

    दुर्गेश मिश्रा कपिलवस्तु असोज ७ गते । मायादेवी गाउँपालिका–४ मा स्थानीय राजनीतिक गतिविधि र सम्भावित उम्मेदवारबारे चर्चा सुरु हुन थालेको छ। चोकचौराहा बजार तथा सामाजिक भेटघाटमा आगामी नेतृत्व र विकासका…

    कपिलवस्तु घटनाः पक्राउ परेका युवाको तत्काल रिहाइ गर्न माग प्रेस विज्ञप्ति

    कपिलवस्तुमा हिन्दु युवाहरू पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 15, 2026
    • 44 views
    मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 88 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 76 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 23 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 79 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित