कपिलवस्तु घटनाः पक्राउ परेका युवाको तत्काल रिहाइ गर्न माग प्रेस विज्ञप्ति

कपिलवस्तुमा हिन्दु युवाहरू पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्दिरमाथि आक्रमण गर्ने दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएको संस्थाले पीडित पक्षका हिन्दु युवाहरूलाई नै पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएको छ।

विज्ञप्तिमा घटनापछि स्थानीय पीडित पक्षका युवामाथि गोली प्रहार गरिएको र त्यसपछि उनीहरूलाई पक्राउ गरिएको उल्लेख छ। यसले अवस्थालाई झन् तनावपूर्ण बनाएको संस्थाको भनाइ छ।

संस्थाले पक्राउ परेका युवाहरूलाई बिना सर्त रिहा गर्न माग गर्दै पीडित पक्षमाथि प्रशासनले अनावश्यक दबाब सिर्जना गरेको आरोप लगाएको छ। यस्ता गतिविधिले न्याय प्रणालीप्रति प्रश्न उठाउने पनि उल्लेख गरिएको छ।

यदि पक्राउ परेका युवाहरूलाई तत्काल रिहा नगरिए सम्बन्धित निकायलाई जिम्मेवार ठहर गर्दै आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ।
संस्थाले सम्पूर्ण हिन्दु समुदायलाई एकताबद्ध भई न्यायको पक्षमा उभिन आह्वान पनि गरेको छ।

  • Related Posts

    मायादेवी ४ मा आगामी निर्वाचनको चर्चा, वडाअध्यक्ष अस्फाक अहमदको नाम चर्चामा

    दुर्गेश मिश्रा कपिलवस्तु असोज ७ गते । मायादेवी गाउँपालिका–४ मा स्थानीय राजनीतिक गतिविधि र सम्भावित उम्मेदवारबारे चर्चा सुरु हुन थालेको छ। चोकचौराहा बजार तथा सामाजिक भेटघाटमा आगामी नेतृत्व र विकासका…

    ८५ वर्षीया कर्णकुमारीको प्रेरणादायी दान, जगत्र देवी मन्दिरमा नयाँ समिति गठन

    श्री जगत्र देवी मन्दिर, शिवराज १ नयाँबस्तीको बाह्रौं साधारणसभा तथा चौथो अधिवेशनले विष्णुलाल भारतीको अध्यक्षतामा नयाँ संरक्षण समिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा घनश्याम सुबेदी, सचिवमा सम्झना शाही, कोषाध्यक्षमा गीता…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 15, 2026
    • 44 views
    मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 88 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 76 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 23 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 79 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित