चन्द्रौटाको जनता हेल्थ क्लिनिकमाथि मेडिकल ठगीको आरोप!

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा स्थित जनता हेल्थ क्लिनिकमाथि गम्भीर मेडिकल ठगीको आरोप लागेको छ।

दाङको गढवा निवासी सिमा डागी क्षेत्री खुट्टा दुख्ने तथा सास बढ्ने समस्याका कारण उपचारका लागि चन्द्रौटा आएकी थिइन्।

सामान्य उपचारका नाममा अत्यधिक शुल्क असुलेको भन्दै पीडित परिवारले शिवराज नगरपालिकामा औपचारिक उजुरी दर्ता गराएका छन्।

परिवारका अनुसार बिरामीलाई राम्रो अस्पताल लैजान एम्बुलेन्स चालकलाई आग्रह गरिएको थियो।

तर चालकले अन्यत्र नलगि सोझै चन्द्रौटास्थित जनता हेल्थ क्लिनिकमा पुर्‍याएको पीडित पक्षको आरोप छ।

Related Posts

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते युवकको मृत्यु

कपिलवस्तु — कपिलवस्तुको महाराजगंज नगरपालिका–स्थित वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ।महाराजगंज नगरपालिका भुटहनियाका २२ वर्षीय जितेन्द्र (अरुण)यादवको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा…

कपिलवस्तुमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

कपिलवस्तु, चैत २१ गते।कपिलवस्तु नगरपालिका वडा नं. ८ स्थित दोहनी शिव मन्दिर प्रांगणमा आजदेखि नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ, संगीतमय कथा तथा भव्य रामलीला कार्यक्रम सुरु भएको छ। धार्मिक, सांस्कृतिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते युवकको मृत्यु

  • By admin
  • April 6, 2026
  • 76 views
कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते युवकको मृत्यु

कपिलवस्तुमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

  • By admin
  • April 5, 2026
  • 104 views
कपिलवस्तुमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

  • By admin
  • April 1, 2026
  • 203 views
लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक

कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • By admin
  • April 1, 2026
  • 123 views
कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

  • By admin
  • March 31, 2026
  • 270 views
रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै  रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु

  • By admin
  • March 30, 2026
  • 169 views
गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु