सशस्त्र प्रहरीमाथि हातपात गरेपछि शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष नियन्त्रणमा

तौलिहवा (कपिलवस्तु), चैत २३ गते — कपिलवस्तुमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार शुद्धोधन गाउँपालिकाको वडा नम्बर ५ स्थित शिवलवा दोहनी चेकपोष्टमा ड्युटी गरिरहेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सामान ओसारपसार गर्ने विषयलाई लिएर सुरु भएको विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए।

घटनापछि प्रहरीले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

  • Related Posts

    कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

    कपिलवस्तु: कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८ बरकुलका २१ वर्षीय अभिषेक कुमार गुप्ता रहेका छन्।विशेष…

    तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    कपिलवस्तु, तौलिहवा — कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलको आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। धर्म र…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

    • By admin
    • April 14, 2026
    • 17 views
    कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

    तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    • By admin
    • April 10, 2026
    • 186 views
    तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय

    • By admin
    • April 10, 2026
    • 114 views
    शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय

    लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

    • By admin
    • April 9, 2026
    • 471 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड  बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

    कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग

    • By admin
    • April 9, 2026
    • 116 views
    कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग

    कपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको माग

    • By admin
    • April 8, 2026
    • 166 views
    कपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको माग