यशोधरा गाउँपालिकामा जनस्वास्थ्य अधिकृतको माग गर्दै ज्ञापनपत्र

कपिलवस्तु, — जिल्लाको यशोधरा गाउँपालिकामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापन गर्न माग उठेको छ।

गाउँपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूले यस विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन्।

गाउँपालिकाभित्र रहेका सात वटा स्वास्थ्य चौकीका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृत निराजनराज लम्साललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले स्वीकृत संगठन संरचना अनुसार जनस्वास्थ्य अधिकृतको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

ज्ञापनपत्रमा हाल जनस्वास्थ्य अधिकृतको अभावका कारण स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको उल्लेख गरिएको छ। सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय बनाउन जनस्वास्थ्य अधिकृतको भूमिका महत्वपूर्ण हुने

उनीहरूको भनाइ छ।त्यसैगरी, उनीहरूले जनस्वास्थ्य अधिकृत दिपेन्द्र कुमार साहनीलाई यशोधरा गाउँपालिकाको स्वास्थ्य इकाइमा सरुवा गरी जिम्मेवारी दिन आग्रह गरेका छन्।स्वास्थ्य संस्था प्रमुखहरूले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन गर्न तथा स्वास्थ्य सेवा सुदृढ बनाउन सम्बन्धित निकायसँग शीघ्र पहल गर्न माग गरेका छन्।

  • Related Posts

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व