चाकरचौडा सीमा क्षेत्रमा CCTV मर्मतपछि निगरानी थप प्रभावकारी

कपिलवस्तु :-चाकरचौडा, सीमा सुरक्षालाई थप सुदृढ बनाउन चाकरचौडा बोर्डर क्षेत्र भन्सार कार्यालय आसपासमा बिग्रिएका CCTV क्यामेरा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।

लामो समयदेखि बन्द अवस्थामा रहेका क्यामेराहरू सशस्त्र प्रहरी बलको प्राविधिक टोलीले आवश्यक केवल तथा उपकरण मर्मत गरेपछि पुनः सक्रिय भएका हुन्।

मर्मत सम्पन्न भएसँगै अब सीमा क्षेत्रको निगरानी सशस्त्र प्रहरी बलको कार्यालयबाट प्रत्यक्ष रूपमा गरिने जनाइएको छ। यसले सीमा क्षेत्रमा हुने गतिविधिको नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ।

स्थानीय प्रशासनका अनुसार CCTV प्रणाली पुनः सञ्चालनमा आएपछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, आवतजावतको निगरानी तथा सुरक्षा व्यवस्थापन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

साथै, आधुनिक प्रविधिको प्रयोगले सुरक्षाकर्मीलाई काम गर्न थप सहजता मिल्ने बताइएको छ।सुरक्षा निकायले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी प्रणालीलाई थप मजबुत बनाउँदै लैजाने जनाएको छ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 86 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 23 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 78 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल