कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको सनलाइट विद्यालय र विद्यार्थी द्वारा भोटेकोशी बाढीपीडितलाई ६५ हजार ९ सय ९५ सहयोग

कपिलवस्तु, भदौ १९ गते।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ बगदीस्थित सनलाइट इङ्लिस बोर्डिङ स्कुल ले आर्थिक सहयोग गरेको छ।विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ६५ हजार ९ सय ९५ सहयोग गरेको हो।

जसमा विद्यालयका विद्यार्थीहरूले मानवीय सेवाभावका साथ रु. १४ हजार ९ सय ९५ संकलन गरेका थिए भने विद्यालयले छुट्टै रु. ५१ हजार थपेर सहयोग गरेको हो।बाढीपीडितको पीडामा साथ दिँदै विद्यार्थी तथा विद्यालय परिवारले गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सेवाभावको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयले विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई धन्यवाद तथा प्रशंसा व्यक्त गरेको छ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको सनलाइट विद्यालय र विद्यार्थी द्वारा भोटेकोशी बाढीपीडितलाई ६५ हजार ९ सय ९५ सहयोगकपिलवस्तु, भदौ १९ गते।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ बगदीस्थित सनलाइट इङ्लिस बोर्डिङ स्कुल ले आर्थिक सहयोग गरेको छ।

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ६५ हजार ९ सय ९५ सहयोग गरेको हो। जसमा विद्यालयका विद्यार्थीहरूले मानवीय सेवाभावका साथ रु. १४ हजार ९ सय ९५ संकलन गरेका थिए भने विद्यालयले छुट्टै रु. ५१ हजार थपेर सहयोग गरेको हो।

बाढीपीडितको पीडामा साथ दिँदै विद्यार्थी तथा विद्यालय परिवारले गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सेवाभावको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।विद्यालयले विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई धन्यवाद तथा प्रशंसा व्यक्त गरेको छ।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 52 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 88 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 97 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग