सुनचाँदी व्यवसायी संघ तौलिहवाको विपद् कोषमा १ लाख ३३ हजार५११ सहयोग

कपिलवस्तु, भदौ २५ गते ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुनचाँदी व्यवसायी संघ तौलिहवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ३३ हजार ५११ आर्थिक सहयोग गरेको छ।

विपद् तथा संकटका समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै संघले उक्त रकम सहयोग गरेको हो। संघका अध्यक्ष देवीप्रसाद बर्माको नेतृत्वमा उपाध्यक्ष नित्यानन्द बर्मा, सचिव बिरेन्द्र बर्मा लगायतको टोलीले रकम जम्मा गरिएको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरेको छ।

संघले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जनाएको छ विपद्को समयमा व्यवसायिक क्षेत्रबाट गरिएको यस प्रकारको सहयोगले प्रभावित परिवारलाई राहत पुर्‍याउन थप टेवा पुग्ने विश्वास गरिएको छ।

  • Related Posts

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    • By admin
    • September 14, 2026
    • 478 views
    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    • By admin
    • September 14, 2026
    • 40 views
    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    • By admin
    • September 14, 2026
    • 53 views
    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    • By admin
    • September 13, 2026
    • 89 views
    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    • By admin
    • September 12, 2026
    • 98 views
    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

    • By admin
    • September 11, 2026
    • 39 views
    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग