तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित तक़वा स्कुल अफ एक्सिलेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० आर्थिक सहयोग गरेको छ।विपद्का कारण प्रभावित तथा पीडित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरूको सहयोगमा उक्त रकम प्रदान गरेको जनाएको छ।

विद्यालय परिवारले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सहयोगमार्फत मानवीय सेवामा योगदान पुर्‍याउने प्रयास गरिएको जनाएको छ।विद्यालयको यस सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने विश्वास गरिएको छ।

विद्यालयले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Related Posts

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    • By admin
    • September 14, 2026
    • 478 views
    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    • By admin
    • September 14, 2026
    • 40 views
    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    • By admin
    • September 14, 2026
    • 53 views
    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    • By admin
    • September 13, 2026
    • 88 views
    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    • By admin
    • September 12, 2026
    • 97 views
    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

    • By admin
    • September 11, 2026
    • 39 views
    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग