शिवराज नगरपालिकामा होटल तथा व्यवसायको अनुगमन तीव्र, स्पा र डान्सबारजन्य गतिविधिमाथि कडाइ
राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायहरूको अनुगमनलाई तीव्र बनाएको छ। नगर क्षेत्रमा सञ्चालन भइरहेका व्यवसायले प्रचलित नियम तथा मापदण्ड पालना गरे–नगरेको विषयमा नगरपालिकाले…
कपिलवस्तु नगरपालिकाले स्वास्थ्य बीमाको ५०% शुल्क योगदान
दुर्गेश मिश्राकपिलवस्तु, असोज ८ गते । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क शाखा कार्यालय कपिलवस्तुसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पाँच जनासम्मको परिवारको वार्षिक बीमा…
नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा खग प्रसाद चपाई निर्विरोध
दुर्गेश मिश्रा कपिलवस्तु असोज ७ गते । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको सभापतिमा खग प्रसाद चपाई निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा चपाई निर्विरोध चयन भएपछि सञ्चार क्षेत्रका विभिन्न…
भारी वर्षाको चेतावनी कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको विशेष अपिल
कपिलवस्तु असोज ७ गते । आगामी शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान तथा…
शिवराज नगरपालिकामा होटल तथा व्यवसायको अनुगमन तीव्र, स्पा र डान्सबारजन्य गतिविधिमाथि कडाइ
राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायहरूको अनुगमनलाई तीव्र बनाएको छ। नगर क्षेत्रमा सञ्चालन भइरहेका व्यवसायले प्रचलित नियम तथा मापदण्ड पालना गरे–नगरेको विषयमा नगरपालिकाले…
शिवराजमा बडका अत्तवारी पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै
– राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकामा थारू समुदायको महत्वपूर्ण पर्व बडका अत्तवारीको अवसरमा विभिन्न विशेष कार्यक्रम आयोजना गरिने भएको छ।थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको बडका अत्तवारी पर्वलाई…
विश्व शान्ति दिवस पिपरामा कार्यक्रम शान्ति र एकताको सन्देश
दुर्गेश मिश्रा कपिलवस्तु असोज १ गते । मायादेवी गाउँपालिका–४ पिपरा, कपिलवस्तुमा जनकल्याण युवा कपिलवस्तुको आयोजना र यूनाइटेड मिशन टू नेपाल मेडिकल र डेवलपमेंट ट्रस्ट (UMN MDT)को सहयोगम विश्व शान्ति दिवस…
शिवराजमा १३ विद्यालयबीच परम्परागत नृत्य प्रतियोगिता सम्पन्न
राजाराम चौधरी कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका वडा नं. ४, १० र ११ का १३ वटा…
हाजिरी जवाफ प्रतियोगिताका विजेता विद्यार्थीलाई समाजसेवी यादवद्वारा पुरस्कार वितरण
कपिलवस्तु असोज १ गते । मायादेवी गाउँपालिका ७ लालपुर निवासी युवा समाजसेवी रामपाल यादव ले विद्यार्थीको प्रतिभा र ज्ञान अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण…
मुडिलामा विद्यार्थीलाई निःशुल्क विद्यालय ब्याग पूर्व शिक्षकलाई सम्मान
कपिलवस्तु, असोज १ गते । यशोधरा गाउँपालिका–५, मुडिला गाउँस्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क विद्यालय ब्याग वितरण गरिएको छ। समाजसेवी मन्टु मिश्र (राजीव कुमार मिश्र) को सहयोगमा अभिभावकहरूको…















