महादेवको मुख्य सडक बेहाल चौडा सडकमा पानी र हिलो दैनिक १ हजारसम्म यात्रु प्रभावित

कपिलवस्तु, भदौ २० गते ।मायादेवी गाउँपालिका ५ महादेवमा पर्ने दोहानीदेखि चाकरचौडा जाने मुख्य सडकको अवस्था वर्षासँगै दयनीय बनेको छ। सडक चौडा भए पनि पानी निकासको उचित व्यवस्था नहुँदा ठाउँ–ठाउँमा पानी…

कपिलवस्तुमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, भदौ १९ गते ।शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको…

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको सनलाइट विद्यालय र विद्यार्थी द्वारा भोटेकोशी बाढीपीडितलाई ६५ हजार ९ सय ९५ सहयोग

कपिलवस्तु, भदौ १९ गते।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ बगदीस्थित सनलाइट इङ्लिस बोर्डिङ स्कुल ले आर्थिक सहयोग गरेको छ।विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप…

भोटेकोशी पीडितका लागि कपिलवस्तु कारागारबाट सहयोग

कपिलवस्तु भदौ १८ गते । कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट…

तौलिहवामा नयाँ व्यवसायको धमाका, नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योगको उद्घाटन

कपिलवस्तु भदौ १८ गते ।कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेपालश्री ट्रेडर्स (होण्डा शोरुम) र कपिलवस्तु कंक्रिट ब्लक उद्योग औपचारिक रूपमा सञ्चालनमा आएका छन्। तौलिहवा नगरपालिका–१, नयाँटोलमा स्थापना गरिएका यी दुवै व्यवसायको लुम्बिनी…

You Missed

लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त