कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

लुम्बिनी। लुम्बिनीका राजेश कहाँरको जीवन संघर्ष, मेहनत र समाजसेवाको प्रेरणादायी उदाहरण बनेको छ। वि.सं. २०४३ साल कार्तिक २१ गते लुम्बिनी क्षेत्रको एक सामान्य परिवारमा जन्मिएका कहाँरले जीवनका अनेकौं चुनौती पार…

महाकाल युवा शक्ति नेपालको पहलमा कपिलवस्तुमा सम्पन्न भयो कन्या विवाह कार्यक्रम २०८३

महाराजगञ्ज (कपिलवस्तु), बडगाँव । महाकाल युवा शक्ति नेपालद्वारा महाराजगञ्ज नगरपालिका–बडगाँवमा कन्या विवाह कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न गरिएको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले…

पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता

कपिलवस्तु, जेठ २० गते:- कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत पर्ने पकडी चोकमा जडान गरिएको हाइमास्ट पोलमा फहराइएको नेपालको राष्ट्रिय झण्डा करिब एक महिनादेखि च्यातिएको अवस्थामा रहेको देखिए को छ। सार्वजनिक स्थलमा…

यशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

कपिलवस्तु, जेठ २४ गते। कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख…

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

कपिलवस्तु, जेठ २२ गते। कपिलवस्तुको मायादेवी गाउँपालिका–२ मनखोरिया स्थित श्री जनता आधारभूत विद्यालयमा मनखोरिया वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टू नेपाल को संयुक्त…

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुगाहरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को साझेदारीमा…

अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

कपिलवस्तु, जेठ २२ गते:-यशोधरा:- तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको छ। यशोधरा…