अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द
कपिलवस्तु, जेठ २२ गते:-तौलिहवा:- तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको छ। नगर कार्यपालिकाको…
कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरू
कपिलवस्तु, जेठ १८ गते:- कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका मा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा आएको छ। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि मंगलबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। सङ्घीय…
कार्यवाहक प्रमुख कल्पना हरिजनद्वारा वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटन
कपिलबस्तु, जेठ ७ गतेरुपन्देही :- लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम मसिना विचौवापुरमा वडा अध्यक्ष अकरामुद्दीन मुसलमान को अध्यक्षतामा भव्य तथा सभ्य रूपमा…
कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, मिर्गौला रोगीलाई ठूलो राहत
कपिलवस्तु, जेठ ६ गतेकपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताल मा बुधबारदेखि हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन्। सेवा…
कपिलवस्तुमा अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा
कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तुको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, चाकरचौडा टोलीका अनुसार नियमित…
कपिलवस्तुमा २० किलो अवैध माछा बरामद, सशस्त्र प्रहरी बल ले नष्ट गर्यो
कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु — जिल्लाको चाकरचौडा वार्डर क्षेत्रबाट करिब २० किलो अवैध माछा बरामद गरिएको छ। भारतबाट सीमा क्षेत्र हुँदै अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको माछा सशस्त्र प्रहरी बलको…
विद्यालयले अतिक्रमित जग्गा खाली गर्न दियो ७ दिने सूचना
कपिलवस्तु, जेठ ३ गते ।कपिलवस्तुको मायादेवी गाउँपालिका–१, सेमरौटीस्थित श्री सरस्वती आधारभूत विद्यालय ले विद्यालयको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना जारी गरेको छ। विद्यालय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गर्दै…
कपिलवस्तु मार्यदपुर बोर्डरमा नयाँ राष्ट्रिय झण्डा स्थापना
कपिलवस्तु, यशोधरा गाउँपालिका। कपिलवस्तुको मार्यदपुर बोर्डर गेटमा रहेको नेपाल राष्ट्रको झण्डा च्यातिएको अवस्थामा देखिएपछि स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको विशेष पहलमा नयाँ राष्ट्रिय झण्डा स्थापना गरिएको छ। राष्ट्रको सम्मान र गौरवलाई…
कपिलवस्तुमा भर्द्वाज तेल उद्योगको डिजिटल सेवा सुरु, अब घरमै तेल डेलिभरी
कपिलवस्तु, मायादेवी–५ :कपिलवस्तुस्थित भर्द्वाज तेल उद्योग ले आफ्ना ग्राहकलाई लक्षित गर्दै डिजिटल सेवामा नयाँ कदम चालेको छ। उद्योगले “भर्द्वाज सप एप” सार्वजनिक गर्दै अब देशभर घरमै तेल पुर्याउने सेवा विस्तार…
अब विद्यालयमै रोजगारीको बाटो — जनचेतना माविको उद्योगसँग सहकार्य
कपिलवस्तु — जनचेतना सामुदायिक माध्यमिक विद्यालय ले उद्योग तथा शैक्षिक संस्था बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयले आयोजना गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य शिक्षा…















