लुम्बिनी–१३ का पूर्व वडाध्यक्ष मञ्जुर अली अन्सारी पुनः चुनाव लड्ने तयारीमा
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पूर्व वडाध्यक्ष मञ्जुर अली अन्सारीको राजनीतिक सक्रियता र सम्भावित उम्मेदवारीबारे चर्चा सुरु भएको छ।स्थानीयस्तरमा अन्सारीले आगामी…
रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती? कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिक समस्यामा
रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती? कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिक समस्यामारुपन्देही । नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई रोटीबेटीको सम्बन्धका रूपमा चिनिन्छ। तर, पछिल्लो समय…
लुम्बिनी–१३ को चुनावी माहोल तातिँदै, सोहेल अहमद उर्फ मुखिया बाबूको नाम चर्चामा!
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा आगामी स्थानीय निर्वाचनलाई लिएर राजनीतिक चर्चा विस्तारै सुरु हुन थालेको छ। निर्वाचन आउन अझै समय बाँकी रहे पनि कालिदह, ओडवलिया, बोर्डर,…
लुम्बिनीमा ४५ जना प्रहरी कर्मचारीलाई विशेष प्रशिक्षण, पर्यटक सहजीकरणमा जोड
लुम्बिनी, असोज १३। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व र पर्यटक सहजीकरणका विषयमा नेपाल प्रहरीका ४५ जना कर्मचारीलाई विशेष प्रशिक्षण प्रदान गरिएको छ। २०८३ साल असोज १३…
मायादेवीमा तीन कर्मचारीको बिदाइ, ‘फेरि भेटौँला’ भन्दै सम्मान
कपिलवस्तु । मायादेवी गाउँपालिका, पकडीमा आज तीन जना कर्मचारीको बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाबाट बिदाइ भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र प्रसाद यादव, प्रशासकीय अधिकृत…
कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई सम्मानसहित बिदाइ
दुर्गेश मिश्राकपिलवस्तु, असोज १३ गते ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले सम्मानसहित बिदाइ गरेका छन्। जिल्लाका स्थानीय तह र…
फलाहरी बाबा बहुमुखी क्याम्पसमा मोटिभेसनल कक्षा सम्पन्न
राजाराम चौधरीमहाराजगञ्ज, कपिलवस्तु। महाराजगञ्ज नगरपालिका–१ स्थित फलाहरी बाबा बहुमुखी क्याम्पसमा बी.एड. प्रथम वर्षदेखि चौथो वर्षसम्मका विद्यार्थीहरूका लागि Mindset & Motivational Class सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास, लक्ष्य…
रक्तदानसँगै बाढीपीडितलाई सहयोग श्री जनता माध्यमिक विद्यालय का विद्यार्थीको उदाहरणीय पहल
दुर्गेश मिश्रा कपिलवस्तु, असोज १० गते ।बाल दिवसको अवसरमा मायादेवी गाउँपालिका ५ बलुहवास्थित श्री जनता माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रमसँगै बाढीपीडितका लागि सहयोग संकलन गरिएको छ।विद्यालयको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विद्यार्थी,…
कपिलवस्तु नगरपालिकाले स्वास्थ्य बीमाको ५०% शुल्क योगदान
दुर्गेश मिश्राकपिलवस्तु, असोज ८ गते । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क शाखा कार्यालय कपिलवस्तुसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पाँच जनासम्मको परिवारको वार्षिक बीमा…
नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा खग प्रसाद चपाई निर्विरोध
दुर्गेश मिश्रा कपिलवस्तु असोज ७ गते । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको सभापतिमा खग प्रसाद चपाई निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा चपाई निर्विरोध चयन भएपछि सञ्चार क्षेत्रका विभिन्न…















