उपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन

कपिलवस्तु, जेठ २४ गते। कपिलवस्तु, नेकपा (एमाले)का नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ता (मङ्गल चाचा)को उपचारका क्रममा निधन भएको छ। भारतको दिल्लीस्थित मेदन्ता अस्पतालमा…

यशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

कपिलवस्तु, जेठ २४ गते। कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख…

यसै क्रममा यशोधरा गाउँपालिकाका भावी अध्यक्ष (मेयर प्रत्याशी) अनूपकुमार पाण्डे ले गहिरो दुःख व्यक्त गर्दै पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

पाण्डेले जारी गरेको प्रतिक्रियामा भनेका छन्, “करिब २५ वर्षदेखि नेपाली कांग्रेसको हित, संगठन विस्तार र जनताको पक्षमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तिले राजीनामा दिनु अत्यन्त दुःखद विषय हो। पार्टीका दुःख–सुखमा…

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

कपिलवस्तु, जेठ २२ गते। कपिलवस्तुको मायादेवी गाउँपालिका–२ मनखोरिया स्थित श्री जनता आधारभूत विद्यालयमा मनखोरिया वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टू नेपाल को संयुक्त…

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुगाहरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को साझेदारीमा…

अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

कपिलवस्तु, जेठ २२ गते:-यशोधरा:- तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको छ। यशोधरा…

अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द

कपिलवस्तु, जेठ २२ गते:-तौलिहवा:- तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको छ। नगर कार्यपालिकाको…

श्री स्वतन्त्र माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न

कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तु को मायादेवी गाउँ पालिका वार्ड नंबर ७ स्थित श्री स्वतन्त्र माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम का आयोजक दलित सामाजिक विकास…

मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

कपिलवस्तु, जेठ १९ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका जिल्लाकै सातौँ पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषित भएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित…

कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरू

कपिलवस्तु, जेठ १८ गते:- कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका मा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा आएको छ। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि मंगलबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। सङ्घीय…

You Missed

मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित