भारी वर्षाको चेतावनी कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको विशेष अपिल

कपिलवस्तु असोज ७ गते । आगामी शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान तथा…

शिवराज नगरपालिकामा होटल तथा व्यवसायको अनुगमन तीव्र, स्पा र डान्सबारजन्य गतिविधिमाथि कडाइ

राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायहरूको अनुगमनलाई तीव्र बनाएको छ। नगर क्षेत्रमा सञ्चालन भइरहेका व्यवसायले प्रचलित नियम तथा मापदण्ड पालना गरे–नगरेको विषयमा नगरपालिकाले…

शिवराजमा बडका अत्तवारी पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै

– राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकामा थारू समुदायको महत्वपूर्ण पर्व बडका अत्तवारीको अवसरमा विभिन्न विशेष कार्यक्रम आयोजना गरिने भएको छ।थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको बडका अत्तवारी पर्वलाई…

विश्व शान्ति दिवस पिपरामा कार्यक्रम शान्ति र एकताको सन्देश

दुर्गेश मिश्रा कपिलवस्तु असोज १ गते । मायादेवी गाउँपालिका–४ पिपरा, कपिलवस्तुमा जनकल्याण युवा कपिलवस्तुको आयोजना र यूनाइटेड मिशन टू नेपाल मेडिकल र डेवलपमेंट ट्रस्ट (UMN MDT)को सहयोगम विश्व शान्ति दिवस…

शिवराजमा १३ विद्यालयबीच परम्परागत नृत्य प्रतियोगिता सम्पन्न

राजाराम चौधरी कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका वडा नं. ४, १० र ११ का १३ वटा…

हाजिरी जवाफ प्रतियोगिताका विजेता विद्यार्थीलाई समाजसेवी यादवद्वारा पुरस्कार वितरण

कपिलवस्तु असोज १ गते । मायादेवी गाउँपालिका ७ लालपुर निवासी युवा समाजसेवी रामपाल यादव ले विद्यार्थीको प्रतिभा र ज्ञान अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण…

मुडिलामा विद्यार्थीलाई निःशुल्क विद्यालय ब्याग पूर्व शिक्षकलाई सम्मान

कपिलवस्तु, असोज १ गते । यशोधरा गाउँपालिका–५, मुडिला गाउँस्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क विद्यालय ब्याग वितरण गरिएको छ। समाजसेवी मन्टु मिश्र (राजीव कुमार मिश्र) को सहयोगमा अभिभावकहरूको…

रतनपुरमा विद्यार्थीको आवाज बालविवाह होइन शिक्षामा लगानी गरौँ

कपिलवस्तु भदौ ३१ गते ।बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै मायादेवी गाउँपालिका ७ रतनपुरस्थित श्री स्वतन्त्र माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा स्वास्थ्य मानसिक विकास र भविष्यमा पार्ने…

कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रह

कपिलवस्तु भदौ ३१ गते । नेपाली कांग्रेस कपिलवस्तुमा १५औँ महाधिवेशनको तयारी अघि बढिरहेका बेला पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै एकताको महाधिवेशन गर्नुपर्ने माग उठेको छ। होटल शंकरमा बुधबार आयोजित पत्रकार…

गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

सुरेश कुमार पांडेय कपिलवस्तु । मायादेवी गाउँपालिका–३, डुमरियामा आयोजित गणेश चतुर्थी पूजा तथा सांस्कृतिक कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलाउद्दीन खानको विशेष सहभागिता रहेको छ। मिति २०८३ साल भदौ २९ गते…

You Missed

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न