कपिलबस्तुमा सम्पर्क कार्यालयद्वारा बीमा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपिलबस्तु — स्वास्थ्य विमा बोर्ड, कपिलबस्तु सम्पर्क कार्यालयले बीमा दिवसको अवसर पारेर एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बीमित नागरिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता…
सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव सम्पन्न
कपिलवस्तु — सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष जिवलाल पौडेल रहनुभएको थियो भने प्रमुख…
लुम्बिनीमा भव्य उद्घाटनसँगै सुरु रुमिनदेई माई मेला–२०८२, बहुसांस्कृतिक शोभायात्राले बढायो रौनक
रुपन्देही, लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका मा आज भव्य रूपमा श्री रुमिनदेई माई चैत्र पूर्णिमा मेला–२०८२ को उद्घाटन सम्पन्न भएको छ। उद्घाटनसँगै आयोजित बहुसांस्कृतिक कलश शोभायात्राले लुम्बिनी क्षेत्रलाई उत्साहमय बनाएको…
कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तु जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक बालिका र एक पुरुषको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–९, जगदीशपुरस्थित जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ नम्बरको टिप्परको…
रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!
लुम्बिनी, रुपन्देही | चैत्र १६ — रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२ को सन्दर्भमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार सम्मेलन (Press Meet) सम्पन्न गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको…
गुडरुङ्ग खोलामा डुबेर विद्यार्थीको मृत्यु
कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४, बुड्डी स्थित भृकुटी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत तुसार खनाल (अन्दाजी १२/१३ वर्ष) को डुबेर मृत्यु भएको छ। बुद्धभूमि–४ मै रहेको गुडरुङ्ग खोलामा पौडी खेल्ने…
विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न
विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरमा SEE तयारी विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न कपिलवस्तुको फुलिकामा विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरको कार्यालय, फुलिकामा प्रगतिशील युवा समाजको आयोजनामा र दलित समाजिक विकास…
सपना बोकेर अगाडि बढ्दै… मायादेवी–५ का कक्षा १०–१२ का विद्यार्थीहरूलाई हार्दिक शुभकामना
कपिलवस्तु — कपिलवस्तु मायादेवी गाउँपालिका ५ बलुहवा स्थित श्री जनता माध्यमिक विद्यालयमा, १० र १२ का विद्यार्थीहरूका लागि शुभकामना तथा ‘फेरि भेटौँला’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा…
मेला स्थलबाट मोटरसाइकल हरायो – सहयोगको अपिल
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ११ मा बस्ने विरन्द्र कुमार कुमीको मोटरसाइकल हिजो राति मेला स्थलबाट हराएको छ। प्राप्त जानकारी अनुसार उक्त मोटरसाइकल रातिको समयमा पार्किङ गरिएको स्थानबाट अचानक हराएको…
रुपन्देहीका सांसद कन्हैया बनिया अवधीमै शपथ लिँदै – मातृभाषाको सम्मान
मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले आफ्नो पद तथा गोपनीयताको शपथ भोजपुरी भाषामा लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद…
















