मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

कपिलवस्तु, जेठ १९ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका जिल्लाकै सातौँ पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषित भएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित…

कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरू

कपिलवस्तु, जेठ १८ गते:- कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका मा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा आएको छ। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि मंगलबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। सङ्घीय…

होटलभित्र अनैतिक गतिविधि भएको आरोपपछि उद्योग वाणिज्य संघको कडा प्रतिक्रिया

कपिलवस्तु, जेठ १८ गते:- कृष्णनगर उद्योग वाणिज्य संघले कृष्णनगर नगरपालिकास्थित एक होटलमा अनैतिक गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै संलग्न होटल व्यवसायी तथा अन्य व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।…

कपिलवस्तुमा महाकाल युवाशक्ति नेपाल संस्था सामूहिक विवाह कार्यक्रम

कपिलवस्तु जिल्लाको महाराजगञ्ज क्षेत्रमा समाजसेवा तथा मानव कल्याणको उद्देश्यले महाकाल युवाशक्ति नेपाल संस्था द्वारा कन्या विवाह कार्यक्रम आयोजना गरिएको छ।संस्थाका अनुसार विवाह समारोह २१ जुन २०२६ (आषाढ ७ गते, आइतबार)…

कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, जेठ १४ गते:-कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा एक ३ वर्षीय बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे सेमरीबाट तौलिहवा…

ऐतिहासिक लठ्ठैहिया बाँधको पुनर्जागरण ३ करोड बजेटबाट पुनःनिर्माण तीव्र, किसानमा खुशी

महाराजगन्ज नगरपालिका वडा नं. १ मा अवस्थित ऐतिहासिक लठ्ठैहिया बाँध सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०८२/८३ मा केन्द्र सरकारबाट रु. ३ करोड बजेट विनियोजन गरिएको थियो। उक्त बजेट तत्कालीन सांसद…

दुर्गेश नन्दनी विद्यालयमा नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरण

कपिलबस्तु, जेठ १० गतेकपिलवस्तु, शिवराज — शिवराज नगरपालिका–११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालय मा दुई कोठे नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। भवनको शिलान्यास अभिषेक प्रताप शाह ले गर्नुभएको…

रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ,

कपिलबस्तु, जेठ ९ गतेरुपन्देही— रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको अनुसन्धानका क्रममा लुम्बिनी…

कार्यवाहक प्रमुख कल्पना हरिजनद्वारा वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटन

कपिलबस्तु, जेठ ७ गतेरुपन्देही :- लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम मसिना विचौवापुरमा वडा अध्यक्ष अकरामुद्दीन मुसलमान को अध्यक्षतामा भव्य तथा सभ्य रूपमा…

कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, मिर्गौला रोगीलाई ठूलो राहत

कपिलवस्तु, जेठ ६ गतेकपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताल मा बुधबारदेखि हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन्। सेवा…