रतनपुरमा विद्यार्थीको आवाज बालविवाह होइन शिक्षामा लगानी गरौँ

कपिलवस्तु भदौ ३१ गते ।बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै मायादेवी गाउँपालिका ७ रतनपुरस्थित श्री स्वतन्त्र माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा स्वास्थ्य मानसिक विकास र भविष्यमा पार्ने…

नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।…

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

राजाराम चौधरी, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने कृष्णनगरमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा माछा बरामद भएको छ। कृष्णनगर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

कपिलवस्तु, भदौ २७। खाना पकाउने एलपीजी ग्यासको अभाव भइरहेका बेला कपिलवस्तुका विभिन्न क्षेत्रमा तोकिएको बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको पाइएको छ। नेपाल आयल निगमले निर्धारण गरेको आधिकारिक…

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

कपिलवस्तु, भदौ २७ गते । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी महाबाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तु ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ हजार ३०५…

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

कपिलवस्तु, भदौ २६ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट आफन्तजन गुमाएका तथा घरबारविहीन भएका पीडित परिवारको राहत तथा उद्धारका लागि कपिलवस्तुको श्री चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहले ५० हजार ५५५…

सुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न माग

कपिलवस्तु, भदौ २६ गते ।सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना तथा जामको जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापन गर्न माग गरेका…

विपद्मा साथ दिँदै कालिका स्वावलम्बन केन्द्र, उद्धार कोषमा १ लाख ५५ हजार सहयोग

कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ…

बाढीपीडितको सहारामा लुम्बिनीबाट राहत टोली प्रभावित क्षेत्रतर्फ

रुपन्देही भदौ २४ गते । बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का…

You Missed

शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न
विजयादशमीलाई लक्षित गर्दै प्रहरीलाई मोटरसाइकल सहयोग, शान्ति सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त