Latest Story
विजयादशमीलाई लक्षित गर्दै प्रहरीलाई मोटरसाइकल सहयोग, शान्ति सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षाश्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्तमायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रियालुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचितमायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफलमहाकाल युवा शक्तिको दोस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्न

Main Story

Today Update

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित तक़वा स्कुल अफ एक्सिलेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० आर्थिक सहयोग गरेको छ।विपद्का कारण प्रभावित तथा पीडित नागरिकको राहत…

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

कपिलवस्तु, भदौ २७। खाना पकाउने एलपीजी ग्यासको अभाव भइरहेका बेला कपिलवस्तुका विभिन्न क्षेत्रमा तोकिएको बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको पाइएको छ। नेपाल आयल निगमले निर्धारण गरेको आधिकारिक…

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

कपिलवस्तु, भदौ २७ गते । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी महाबाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तु ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ हजार ३०५…

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

कपिलवस्तु, भदौ २६ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट आफन्तजन गुमाएका तथा घरबारविहीन भएका पीडित परिवारको राहत तथा उद्धारका लागि कपिलवस्तुको श्री चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहले ५० हजार ५५५…

सुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न माग

कपिलवस्तु, भदौ २६ गते ।सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना तथा जामको जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापन गर्न माग गरेका…

जलवायु परिवर्तनका असरबारे विद्यार्थीको प्रभावकारी प्रस्तुति

कपिलवस्तु, भदौ २६ गते । जलवायु परिवर्तनका असर वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका विषयमा मायादेवी गाउँपालिकाका विद्यार्थीले प्रभावकारी प्रस्तुति दिएका छन्। मायादेवी गाउँपालिका २ भैंसकुण्डास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक…

सुनचाँदी व्यवसायी संघ तौलिहवाको विपद् कोषमा १ लाख ३३ हजार५११ सहयोग

कपिलवस्तु, भदौ २५ गते ।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुनचाँदी व्यवसायी संघ तौलिहवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ३३ हजार ५११ आर्थिक…

विपत्तिमा सहयोग : मिथुला उपाध्यायले उद्धार कोषमा ५५ हजार ५५५ सहयोग

कपिलवस्तु, भदौ २५ गते । महिला नेतृ तथा समाजसेवी मिथुला उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ मिथुला उपाध्यायले सहयोग रकमको चेक कपिलवस्तुका प्रमुख…

धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

कपिलवस्तु, भदौ २३ गते । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको…

विपद्मा साथ दिँदै कालिका स्वावलम्बन केन्द्र, उद्धार कोषमा १ लाख ५५ हजार सहयोग

कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ…

You Missed

विजयादशमीलाई लक्षित गर्दै प्रहरीलाई मोटरसाइकल सहयोग, शान्ति सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया