Latest Story
कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउतौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्नशिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णयलुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरणकपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागकपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको मागकपिलबस्तुमा सम्पर्क कार्यालयद्वारा बीमा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्नसनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव सम्पन्नयशोधरा गाउँपालिकामा जनस्वास्थ्य अधिकृतको माग गर्दै ज्ञापनपत्रकपिलवस्तुमा उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

Main Story

Today Update

नेपाली कांग्रेस कपिलवस्तुका नेता डोलकराम घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिए

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट गत चुनावमा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका हुन । कपिलवस्तु क्षेत्र नम्बर १ ले वर्तमान राजनीतिक अवस्था, परिस्थिति…

कपिलबस्तु– क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको घरदैलो तीव्र,

कपिलबस्तु– क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको घरदैलो तीव्र,

आशिष शर्माले पाए जिप चुनाव चिह्न

आशिष शर्माले पाए जिप चुनाव चिह्न

कपिलवस्तु १ बाट आशिष शर्मा को स्वतन्त्र उम्मेदवारी घोषणा

कपिलवस्तु १ बाट आशिष शर्मा को स्वतन्त्र उम्मेदवारी घोषणा

थारू साँस्कृति झल्कियो ननौली माघी महोत्सव–२०८२ मा

ननौली माघी महोत्सव’, ‘थारू संस्कृति’, ‘रुपन्देही कार्यक्रम

बुटवलमा सवारी चेकजाँचका क्रममा कारको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

बुटवल । सोमबार बुटवल–पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित धागो कारखाना नजिक सवारी चेकजाँचका क्रममा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दिउँसो करिब ४:०० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…

पत्रकारितामा योगदानको कदर – सुरेश परियार सम्मानित

रुपन्देही ।रुपन्देही क्षेत्रलाई केन्द्र बनाएर निरन्तर पत्रकारितामा सक्रिय पत्रकार सुरेश परियार ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’बाट सम्मानित भएका छन्। नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित उद्घाटन सत्रमा परियारलाई नगद पुरस्कार, स्वर्ण…

जनमत पार्टी रुपन्देहीको बैठक तथा प्रशिक्षण सम्पन्न

रुपन्देही । मिति २०८२/८/११ गते, बिहीबार, जनमत पार्टी रुपन्देही जिल्ला समन्वय समितिद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय अध्यक्ष डा. सीके राउत ज्यूको प्रमुख…

कप्तान अहमद खानको नेतृत्वमा लुम्बिनी राइडर्सको ऐतिहासिक सफलता

लुम्बिनी । कप्तान अहमद खानको नेतृत्वमा लुम्बिनी राइडर्सले NSPL (नेशनल सुपर प्रिमियर लिग) को फाइनलमा जनकपुरलाई हराउँदै उपाधि आफ्नो नाममा दर्ता गराएको छ । राइडर्सले ७२ रनको लक्ष्य सफलतापूर्वक बचाउँदै…

सामुदायिक वनको ३०औं वार्षिक साधारण सभा सफल

सन्दिप पौडेल/अर्घाखाँची कार्तिक २२शनिबारसितगंगा नगरपालिका वडा न १२ मा रहेको श्री मजुरेडाडा सामुदायिक बन उपभोक्ता समुहको ३०औं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सभ्य र भब्य रूपमा समपन्न भएको छ।…

You Missed

कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ
तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय
लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड  बिरामीलाई म्याद गुज्रेको औषधि वितरण
कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग
कपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको माग