Latest Story
कपिलवस्तु मा ट्राफिकद्वारा विशेष माइकिङ अभियान सुरुचन्द्रौटा अस्पतालमा ३८ लाख घोटाला: नक्कली भौचरबाट रकम गायब!कपिलवस्तुमा भव्य रूपमा सुरु भयो १० औ प्राचीन कपिलवस्तु महोत्सवनयाँ वर्ष २०८३ लुम्बिनीमा, स्वदेशी– र विदेशी पर्यटकको उल्लेख्य उपस्थितितौलिहवा–बहादुरगंज सडकमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्युगडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामदकपिलवस्तुमा सुन चोरी प्रकरण दुई पाकिस्तानी महिला पक्राउनयाँ वर्ष २०८३ मा तिलौराकोटमा ५ हजार बढी पर्यटकको भीडजगदीशपुर ताल हेर्ने मात्र होइन अनुभव गर्ने गन्तव्य कहिले बन्छ?कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

Today Update

तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कपिलवस्तु, तौलिहवा — कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलको आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। धर्म र…

शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय

कपिलवस्तु — 2082 साल चैत्र 26 गते!! शिवराज नगर युवा परिषदको उपाध्यक्ष श्री राजकुमार चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा परिषदका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा…

लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे…

कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग

कपिलवस्तु — कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २३ वर्षीय जितेन्द्रभन्ने अरुण यादवको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले क्षतिपूर्ति, राहत र न्यायको माग गरेका छन्। गत…

कपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको माग

मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न गम्भीर समस्या देखिएको छ। स्थानीय अनुगमनका क्रममा स्वास्थ्य सेवामा लापरवाही र आधारभूत सुविधा अभाव भेटिएको भन्दै तत्काल सुधारको माग गरिएको छ। अनुगमनकर्ता…

कपिलबस्तुमा सम्पर्क कार्यालयद्वारा बीमा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलबस्तु — स्वास्थ्य विमा बोर्ड, कपिलबस्तु सम्पर्क कार्यालयले बीमा दिवसको अवसर पारेर एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बीमित नागरिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता…

सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव सम्पन्न

कपिलवस्तु — सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष जिवलाल पौडेल रहनुभएको थियो भने प्रमुख…

यशोधरा गाउँपालिकामा जनस्वास्थ्य अधिकृतको माग गर्दै ज्ञापनपत्र

कपिलवस्तु, — जिल्लाको यशोधरा गाउँपालिकामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापन गर्न माग उठेको छ। गाउँपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूले यस विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन्। गाउँपालिकाभित्र रहेका सात वटा…

कपिलवस्तुमा उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

कपिलवस्तु, वैशाख ७ — सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला चौधरी) विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। सशस्त्र…

सशस्त्र प्रहरीमाथि हातपात गरेपछि शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष नियन्त्रणमा

तौलिहवा (कपिलवस्तु), चैत २३ गते — कपिलवस्तुमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक…