Latest Story
महिनावारी स्वच्छता दिवसमा चन्द्रौटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्नकपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्युऐतिहासिक लठ्ठैहिया बाँधको पुनर्जागरण ३ करोड बजेटबाट पुनःनिर्माण तीव्र, किसानमा खुशीकपिलवस्तुमा स्प्रे टंकी खरिदमा अनियमितताको आशंका, कृषकको विरोधपछि वितरण रोकियोकपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइतेदुर्गेश नन्दनी विद्यालयमा नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरणरुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ,कार्यवाहक प्रमुख कल्पना हरिजनद्वारा वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटनकपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, मिर्गौला रोगीलाई ठूलो राहतमायादेवी गाउँपालिका–७ मा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Today Update

तौलिहवा–बहादुरगंज सडकमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

कपिलवस्तु — हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंजतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल महाराजगंज नगरपालिका–६ स्थित…

गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा…

कपिलवस्तुमा सुन चोरी प्रकरण दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तु, वैशाख २ — कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक…

नयाँ वर्ष २०८३ मा तिलौराकोटमा ५ हजार बढी पर्यटकको भीड

कपिलवस्तु — नयाँ वर्ष २०८३ को पहिलो दिन ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तिलौराकोटमा ५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। बुद्धकालीन सभ्यता झल्काउने यस स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको…

जगदीशपुर ताल हेर्ने मात्र होइन अनुभव गर्ने गन्तव्य कहिले बन्छ?

जगदीशपुर ताल हाम्रो कपिलवस्तुको गहना मात्र होइन, अपार सम्भावना बोकेको पर्यटनको केन्द्र पनि हो। यहाँ दैनिक रूपमा राम्रो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउँछन्, तर आवश्यक पूर्वाधारको अभावले उनीहरूले…

कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

कपिलवस्तु: कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८ बरकुलका २१ वर्षीय अभिषेक कुमार गुप्ता रहेका छन्।विशेष…

तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कपिलवस्तु, तौलिहवा — कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलको आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। धर्म र…

शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय

कपिलवस्तु — 2082 साल चैत्र 26 गते!! शिवराज नगर युवा परिषदको उपाध्यक्ष श्री राजकुमार चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा परिषदका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा…

लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे…

कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग

कपिलवस्तु — कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २३ वर्षीय जितेन्द्रभन्ने अरुण यादवको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले क्षतिपूर्ति, राहत र न्यायको माग गरेका छन्। गत…