Latest Story
कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचितपकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्तारास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी निर्वाचितनेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामाउपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधनयशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्नयसै क्रममा यशोधरा गाउँपालिकाका भावी अध्यक्ष (मेयर प्रत्याशी) अनूपकुमार पाण्डे ले गहिरो दुःख व्यक्त गर्दै पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रमनेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्नअत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

Today Update

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु, जेठ १२ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली…

दुर्गेश नन्दनी विद्यालयमा नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरण

कपिलबस्तु, जेठ १० गतेकपिलवस्तु, शिवराज — शिवराज नगरपालिका–११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालय मा दुई कोठे नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। भवनको शिलान्यास अभिषेक प्रताप शाह ले गर्नुभएको…

रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ,

कपिलबस्तु, जेठ ९ गतेरुपन्देही— रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको अनुसन्धानका क्रममा लुम्बिनी…

कार्यवाहक प्रमुख कल्पना हरिजनद्वारा वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटन

कपिलबस्तु, जेठ ७ गतेरुपन्देही :- लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम मसिना विचौवापुरमा वडा अध्यक्ष अकरामुद्दीन मुसलमान को अध्यक्षतामा भव्य तथा सभ्य रूपमा…

कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, मिर्गौला रोगीलाई ठूलो राहत

कपिलवस्तु, जेठ ६ गतेकपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताल मा बुधबारदेखि हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन्। सेवा…

मायादेवी गाउँपालिका–७ मा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कपिलबस्तु, जेठ ५ गते कपिलबस्तु :-दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को संयुक्त साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय परियोजना” को सहयोगमा मायादेवी गाउँपालिका वडा…

सार्वजनिक जग्गा खाली गराउने अभियान आफ्नै घरबाट सुरु

कपिलबस्तु, जेठ ५ गतेलुम्बिनी साँस्कृतिक नगरपालिका, रूपन्देही — लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान आफ्नै घरबाट सुरु गरेका छन्। नगर क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षण…

कपिलवस्तुमा अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तुको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, चाकरचौडा टोलीका अनुसार नियमित…

कपिलवस्तुमा २० किलो अवैध माछा बरामद, सशस्त्र प्रहरी बल ले नष्ट गर्‍यो

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु — जिल्लाको चाकरचौडा वार्डर क्षेत्रबाट करिब २० किलो अवैध माछा बरामद गरिएको छ। भारतबाट सीमा क्षेत्र हुँदै अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको माछा सशस्त्र प्रहरी बलको…

धान रोपाइँको मुखमै कपिलवस्तुमा बिउ अभाव, किसानद्वारा प्रशासनलाई ज्ञापनपत्र

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु जिल्लामा धान रोपाइँको समय नजिकिँदै गर्दा किसानहरू धानको बिउ अभावको समस्याबाट पीडित बनेका छन्। किसानहरूको तर्फबाट समाजसेवी परमेश्वर पाठकले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै धानको…