Latest Story
कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्विरोध निर्वाचितपकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्तारास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी निर्वाचितनेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सहसचिव वजीह अरशदको राजीनामाउपचारकै क्रममा पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधनयशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्नयसै क्रममा यशोधरा गाउँपालिकाका भावी अध्यक्ष (मेयर प्रत्याशी) अनूपकुमार पाण्डे ले गहिरो दुःख व्यक्त गर्दै पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रमनेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्नअत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

Today Update

कपिलवस्तुमा भारतीय नम्बर प्लेटको कारबाट ३ लाखभन्दा बढीको अवैध मदिरा बरामद

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ स्थित रेन्ज पोस्ट नजिक ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ। चेकजाँचका क्रममा डिएल…

विद्यालयले अतिक्रमित जग्गा खाली गर्न दियो ७ दिने सूचना

कपिलवस्तु, जेठ ३ गते ।कपिलवस्तुको मायादेवी गाउँपालिका–१, सेमरौटीस्थित श्री सरस्वती आधारभूत विद्यालय ले विद्यालयको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना जारी गरेको छ। विद्यालय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गर्दै…

स्वतन्त्र माध्यमिक विद्यालय SEE २०८२ मा प्रथम

मायादेवी गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमध्ये श्री स्वतन्त्र माध्यमिक विद्यालय ले SEE परीक्षा २०८२मा उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान कब्जा गरेको छ। विद्यालयको शानदार सफलतासँगै सम्पूर्ण गाउँपालिकाभर खुशी र उत्साहको वातावरण…

कपिलवस्तु मार्यदपुर बोर्डरमा नयाँ राष्ट्रिय झण्डा स्थापना

कपिलवस्तु, यशोधरा गाउँपालिका। कपिलवस्तुको मार्यदपुर बोर्डर गेटमा रहेको नेपाल राष्ट्रको झण्डा च्यातिएको अवस्थामा देखिएपछि स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको विशेष पहलमा नयाँ राष्ट्रिय झण्डा स्थापना गरिएको छ। राष्ट्रको सम्मान र गौरवलाई…

पालिका र समुदायबीच बस्तीस्तर योजना निर्माणबारे छलफल सम्पन्न

कपिलबस्तु, जेठ २ गते —दलित सामाजिक विकास केन्द्रको आयोजना तथा यूनाइटेड मिशन टु नेपाल को आर्थिक सहयोग मा परिवर्तनका लागि बालबालिका, युवा र समुदाय” परियोजना अन्तर्गत परियोजनाका गतिविधि, उपलब्धि तथा…

चाकरचौडा सीमा क्षेत्रमा CCTV मर्मतपछि निगरानी थप प्रभावकारी

कपिलवस्तु :-चाकरचौडा, सीमा सुरक्षालाई थप सुदृढ बनाउन चाकरचौडा बोर्डर क्षेत्र भन्सार कार्यालय आसपासमा बिग्रिएका CCTV क्यामेरा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि बन्द अवस्थामा रहेका क्यामेराहरू सशस्त्र प्रहरी…

इन्टरनेट मर्मत गर्दै गर्दा करेन्ट लागेर कर्मचारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ।मृत्यु हुनेमा पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत ३२ वर्षीय लेखु थापा रहेका…

कपिलवस्तुमा २४ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न

कपिलवस्तु, वैशाख ३० गते । दलित सामाजिक विकास केन्द्रको आयोजनामा. युनाइटेड मिसन टु नेपालको सहयोग“परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना” प्रगतिशील युवा. समाजको समन्वय अन्तर्गत डल, कुसन तथा बुके…

समुदाय युवा समाज कपिलवस्तुद्वारा विद्यार्थी भर्ना अभियान सम्पन्न

कपिलवस्तु, रतनपुर स्थित श्री स्वतन्त्र माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छदलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका तथा…

कपिलवस्तुको चन्द्रौटामा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण

कपिलवस्तु — कपिलवस्तुको चन्द्रौटा मा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण गरिएको छ। बालापुर मोड मा निर्माण गरिएको उक्त मूर्तिको लुम्बिनी प्रदेशका सरोज थापा ले अनावरण गरेका हुन्।शिवराज नगरपालिका–५ स्थित…