Latest Story
शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्नविजयादशमीलाई लक्षित गर्दै प्रहरीलाई मोटरसाइकल सहयोग, शान्ति सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षाश्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्तमायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रियालुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचितमायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

Main Story

Today Update

मर्मतपछि पनि विद्युत् ट्रान्सफर्मरको उचाइमा ध्यान नदिँदा बालबालिकाको ज्यान जोखिममा

राजाराम चौधरीकपिलवस्तु। शिवराज नगरपालिका–१०, इस्लामनगरमा रहेको विद्युत् ट्रान्सफर्मरको उचाइ निकै कम हुँदा स्थानीय बालबालिकाको सुरक्षामा गम्भीर जोखिम देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू आएर उक्त ट्रान्सफर्मरको मर्मतसम्भार गरे पनि यसको…

मायादेवी २ को चुनावी चर्चामा सरफुद्दिन खान बढ्दै जनचासो

दुर्गेश मिश्राकपिलवस्तु, असोज १६ गते ।मायादेवी गाउँपालिका २ मा राजनीतिक माहोल विस्तारै तातिन थालेको छ। निर्वाचन आउन अझै समय रहे पनि चोक–चौराहा, बजार तथा विभिन्न सामाजिक भेटघाटमा आगामी वडा अध्यक्षका…

मायादेवीका २३ विद्यालयका शिक्षकलाई पाँचदिने क्रियाकलापमा आधारित सिकाइ तालिम

दुर्गेश मिश्रा कपिलवस्तु, असोज १६ गते । मायादेवी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकका लागि सञ्चालित क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम सम्पन्न भएको छ । ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय…

रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती? कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिक समस्यामा

रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती? कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिक समस्यामारुपन्देही । नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई रोटीबेटीको सम्बन्धका रूपमा चिनिन्छ। तर, पछिल्लो समय…

लुम्बिनी–१३ को चुनावी माहोल तातिँदै, सोहेल अहमद उर्फ मुखिया बाबूको नाम चर्चामा!

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा आगामी स्थानीय निर्वाचनलाई लिएर राजनीतिक चर्चा विस्तारै सुरु हुन थालेको छ। निर्वाचन आउन अझै समय बाँकी रहे पनि कालिदह, ओडवलिया, बोर्डर,…

लुम्बिनीमा ४५ जना प्रहरी कर्मचारीलाई विशेष प्रशिक्षण, पर्यटक सहजीकरणमा जोड

लुम्बिनी, असोज १३। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व र पर्यटक सहजीकरणका विषयमा नेपाल प्रहरीका ४५ जना कर्मचारीलाई विशेष प्रशिक्षण प्रदान गरिएको छ। २०८३ साल असोज १३…

मायादेवीमा तीन कर्मचारीको बिदाइ, ‘फेरि भेटौँला’ भन्दै सम्मान

कपिलवस्तु । मायादेवी गाउँपालिका, पकडीमा आज तीन जना कर्मचारीको बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाबाट बिदाइ भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र प्रसाद यादव, प्रशासकीय अधिकृत…

मायादेवीमा CYCC परियोजनाको समीक्षा तथा परिचयात्मक कार्यक्रम

दुर्गेश मिश्रा कपिलवस्तु, असोज १३ गते ।दलित सामाजिक विकास केन्द्र (DSDC) र युनाइटेड मिशन टु नेपाल (UMN) को साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा र समुदाय (CYCC) परियोजनाले आर्थिक वर्ष…

कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई सम्मानसहित बिदाइ

दुर्गेश मिश्राकपिलवस्तु, असोज १३ गते ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले सम्मानसहित बिदाइ गरेका छन्। जिल्लाका स्थानीय तह र…

फलाहरी बाबा बहुमुखी क्याम्पसमा मोटिभेसनल कक्षा सम्पन्न

राजाराम चौधरीमहाराजगञ्ज, कपिलवस्तु। महाराजगञ्ज नगरपालिका–१ स्थित फलाहरी बाबा बहुमुखी क्याम्पसमा बी.एड. प्रथम वर्षदेखि चौथो वर्षसम्मका विद्यार्थीहरूका लागि Mindset & Motivational Class सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास, लक्ष्य…

You Missed

शुक्रौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षा बैठक सम्पन्न
विजयादशमीलाई लक्षित गर्दै प्रहरीलाई मोटरसाइकल सहयोग, शान्ति सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त