Latest Story
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्तमायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रियालुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचितमायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफलमहाकाल युवा शक्तिको दोस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्नकपिलवस्तुमा चाडपर्व लक्षित नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Main Story

Today Update

१५ दिनभित्र सार्वजनिक जग्गा खाली गर्न निर्देशन शुद्धोधन गाउँपालिका

१५ दिनभित्र सार्वजनिक जग्गा खाली गर्न निर्देशन शुद्धोधन गाउँपालिकाकपिलवस्तु, बैशाख २४ — कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।…

शिवराज नगरपालिकाद्वारा ठेलागाडी व्यवस्थापन अभियान सुरु

कपिलवस्तुको शिवराज नगरपालिका ले बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित ठेलागाडा व्यवस्थापन अभियान सुरु गरेको छ। बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ठेलागाडालाई व्यवस्थित गर्न नगरपालिकाले निशुल्क ठेला…

सिमा नाकामा तस्करीविरुद्ध कडाइ सुठौली भन्सारमा सांसद थापाको अनुगमन

कपिलवस्तु सुठौली भन्सार कार्यालय मा आज बिहान क्षेत्र नम्बर २ का सांसद विक्रम सिंह थापा ले अनुगमन गर्नुभएको छ।अनुगमनका क्रममा सांसद थापाले सिमा नाकाबाट हुने अवैध तस्करी गतिविधि नियन्त्रणमा कडाइ…

मायादेवी गाउँपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

कपिलवस्तु बैशाख २३ – कपिलवस्तुको ले आफ्नो क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरी व्यक्तिगत…

८५ वर्षीया कर्णकुमारीको प्रेरणादायी दान, जगत्र देवी मन्दिरमा नयाँ समिति गठन

श्री जगत्र देवी मन्दिर, शिवराज १ नयाँबस्तीको बाह्रौं साधारणसभा तथा चौथो अधिवेशनले विष्णुलाल भारतीको अध्यक्षतामा नयाँ संरक्षण समिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा घनश्याम सुबेदी, सचिवमा सम्झना शाही, कोषाध्यक्षमा गीता…

निर्वाचन क्षेत्र लक्षित योजना पहिचान कार्यक्रम सम्पन्न

कपिलवस्तु — कपिलवस्तुको क्षेत्र नं. ३ मा निर्वाचन क्षेत्र लक्षित योजना पहिचान कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कार्यक्रम सञ्चालन…

पूर्वमन्त्री मिश्र मातृशोकमा, अन्त्येष्टि १७ गते वर्गदीघाटमा हुने

कपिलवस्तु, बैशाख १४ — कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका–६ करमा बस्ने नेपाल सरकारका पूर्वमन्त्री ईश्वर दयाल मिश्र (विरेंद्र) लाई मातृशोक परेको छ। उनकी आमा कलावती मिश्रको ८३ वर्षको उमेरमा आज (बैशाख…

लुम्बिनीमा Tzu Chi क्याम्पस उद्घाटनको तयारी

लुम्बिनी, नेपाल | अप्रिल १९, २०२६अन्तर्राष्ट्रिय बौद्ध मानवतावादी संस्था Tzu Chi Foundation (नेपाली उच्चारणः चू जी) ले नेपालमा आफ्नो तीन दशकभन्दा लामो सेवायात्रा र बुद्ध जन्मभूमि Lumbini मा पछिल्ला चार…

अत्यन्त जरुरी सूचना दुई वालिका हराएका छन्, खोजीमा सहयोग गरौं

जिल्ला कपिलवस्तु बुद्द्भुमी नगरपालिका वडा न१ बसन्तपुर निवासी बुवा मनोज सुनार र आमा इन्द्रकला सुनार को छोरी वर्ष १४ कि मनिका सुनार(कालो टिस्ट,कालो पाइन्ट अनि सेतो जुत्ता लगाएकी )र सोही…

कपिलवस्तुमा भीषण दुर्घटना २ जनाको मृत्यु, ३ घाइते

मिति २०८३/१/१२ गते राती ९ बजे कपिलवस्तु जिल्लाको हुलाकी सडक अन्तर्गत कपिलवस्तु नगरपालिका १२ पिपरहवामा बहादुरगन्ज देखि तौलिहवा जान लागेको भारतीय UP32CA8343 नम्बर प्लेटको कालो स्कार्पियोले सोही दिशा तर्फ जान…

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।