Latest Story
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्तमायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्तमायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रियालुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचितमायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफलमहाकाल युवा शक्तिको दोस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्नकपिलवस्तुमा चाडपर्व लक्षित नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Main Story

Today Update

कपिलवस्तुमा तनावपछि संयुक्त अपिल: शान्ति र सहिष्णुताको आग्रह

कपिलवस्तुमा धार्मिक सहिष्णुता कायम राख्न संयुक्त अपिलकपिलवस्तु — कपिलवस्तु जिल्लामा हालै भएका धार्मिक तथा सामाजिक घटनापछि विभिन्न संघसंस्था तथा नागरिक समाजका अगुवाहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त…

कपिलवस्तु घटनाः पक्राउ परेका युवाको तत्काल रिहाइ गर्न माग प्रेस विज्ञप्ति

कपिलवस्तुमा हिन्दु युवाहरू पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…

मन्दिर विवादपछि उग्र प्रदर्शनकारी : ३ अगुवा हिन्दु नेता पक्राउ

कपिलबस्तु नगरपालिका वडा नं. १ गौढीचौकबाट ३ प्रदर्शनकारी अगुवा हिन्दु नेतालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवाद पछि आक्रोशित प्रदर्शनकारी र प्रहरी…

बैंकदेखि बीमासम्म एकै ठाउँमा: चन्द्रौटामा वित्तीय जागरूकता अभियान

कपिलवस्तुको चन्द्रौटामा Global Money Week को अवसरमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारी संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन्। “Learn, Save and Earn” भन्ने मूल नारासहित आयोजना गरिएको…

मन्दिर तोडफोड घटनापछि विवाद चर्किन नदिन महाराजगंजमा निषेधाज्ञा जारी

कपिलवस्तुको महाराजगंजमा स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको हो जिल्ला प्रशासन कार्यालयले…

शिवराज अस्पतालमा अत्याधुनिक EDAN Digital USG मेसिन उद्घाटन, स्वास्थ्य सेवा विस्तारतर्फ ठूलो कदम

कपिलवस्तु, २०८२ चैत ४शिवराज अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले EDAN Digital USG मेसिनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नव निर्वाचित सांसद अभिषेक प्रताप शाह ले उक्त…

चन्द्रौटाको जनता हेल्थ क्लिनिकमाथि मेडिकल ठगीको आरोप!

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा स्थित जनता हेल्थ क्लिनिकमाथि गम्भीर मेडिकल ठगीको आरोप लागेको छ। दाङको गढवा निवासी सिमा डागी क्षेत्री खुट्टा दुख्ने तथा सास बढ्ने समस्याका कारण उपचारका लागि…

कपिलवस्तु क्षेत्र न १ राष्ट्रिय स्वतन्त्र पार्टी का मोहन आचार्य तीव्र चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद

कपिलवस्तु क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहन आचार्यले तीव्र चुनावी अभियान चलाएका छन्। उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। आचार्यले परिवर्तन भाषणमा मात्र…

कपिलबस्तु– क्षेत्र नं.२राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विक्रम सिंह थापा को चुनावी लहर

कपिलबस्तु–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विक्रम सिंह थापा कोअभियानले क्षेत्रमा उल्लेख्य चर्चा पाएको छ। घरदैलो कार्यक्रमहरूमा बढ्दो जनसहभागिता, युवापुस्ताको सक्रिय समर्थन र सुशासन…

कपिलवस्तु-२ मा कांग्रेसको आचार्य चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद

कपिलवस्तु-२ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान र ठाउँ–ठाउँमा सम्पर्क कार्यालय उद्घाटन…

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।