Latest Story
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामदघण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामनातक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोगतोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौनभोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोगबाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोगसुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न मागजलवायु परिवर्तनका असरबारे विद्यार्थीको प्रभावकारी प्रस्तुतिसुनचाँदी व्यवसायी संघ तौलिहवाको विपद् कोषमा १ लाख ३३ हजार५११ सहयोग

Main Story

Today Update

पूर्वमन्त्री मिश्र मातृशोकमा, अन्त्येष्टि १७ गते वर्गदीघाटमा हुने

कपिलवस्तु, बैशाख १४ — कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका–६ करमा बस्ने नेपाल सरकारका पूर्वमन्त्री ईश्वर दयाल मिश्र (विरेंद्र) लाई मातृशोक परेको छ। उनकी आमा कलावती मिश्रको ८३ वर्षको उमेरमा आज (बैशाख…

लुम्बिनीमा Tzu Chi क्याम्पस उद्घाटनको तयारी

लुम्बिनी, नेपाल | अप्रिल १९, २०२६अन्तर्राष्ट्रिय बौद्ध मानवतावादी संस्था Tzu Chi Foundation (नेपाली उच्चारणः चू जी) ले नेपालमा आफ्नो तीन दशकभन्दा लामो सेवायात्रा र बुद्ध जन्मभूमि Lumbini मा पछिल्ला चार…

अत्यन्त जरुरी सूचना दुई वालिका हराएका छन्, खोजीमा सहयोग गरौं

जिल्ला कपिलवस्तु बुद्द्भुमी नगरपालिका वडा न१ बसन्तपुर निवासी बुवा मनोज सुनार र आमा इन्द्रकला सुनार को छोरी वर्ष १४ कि मनिका सुनार(कालो टिस्ट,कालो पाइन्ट अनि सेतो जुत्ता लगाएकी )र सोही…

कपिलवस्तुमा भीषण दुर्घटना २ जनाको मृत्यु, ३ घाइते

मिति २०८३/१/१२ गते राती ९ बजे कपिलवस्तु जिल्लाको हुलाकी सडक अन्तर्गत कपिलवस्तु नगरपालिका १२ पिपरहवामा बहादुरगन्ज देखि तौलिहवा जान लागेको भारतीय UP32CA8343 नम्बर प्लेटको कालो स्कार्पियोले सोही दिशा तर्फ जान…

कपिलवस्तु मा ट्राफिकद्वारा विशेष माइकिङ अभियान सुरु

कपिलवस्तु-सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुले ‘’विशेष माइकिङ अभियान’’सञ्चालन गरेको छ। ट्राफिक प्रहरी कार्यलय तौलिहवाका प्रमुख पहरी नायव निरीक्षक बिष्णु प्रसाद न्यौपानेको नेतृत्वमा आन्दोलनचोकबाट मोटरसाईकलमा माईकिङ…

चन्द्रौटा अस्पतालमा ३८ लाख घोटाला: नक्कली भौचरबाट रकम गायब!

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको गम्भीर आशंका सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा १२८…

कपिलवस्तुमा भव्य रूपमा सुरु भयो १० औ प्राचीन कपिलवस्तु महोत्सव

कपिलवस्तुमा भव्य रूपमा सुरु भयो १० औ प्राचीन कपिलवस्तु महोत्सव जिल्लाको समग्र विकासलाई टेवा पुर्‍याउने लक्ष्यसहित “धार्मिक स्थलहरूको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना…

नयाँ वर्ष २०८३ लुम्बिनीमा, स्वदेशी– र विदेशी पर्यटकको उल्लेख्य उपस्थिति

नयाँ वर्ष २०८३: लुम्बिनीमा, स्वदेशी– र विदेशी पर्यटकको उल्लेख्य उपस्थितिरुपन्देही — नयाँ वर्ष २०८३ को अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत तथा भगवान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा स्वदेशी तथा विदेशी गरी…

तौलिहवा–बहादुरगंज सडकमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

कपिलवस्तु — हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंजतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल महाराजगंज नगरपालिका–६ स्थित…

गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा…

You Missed

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग