Latest Story
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामनातक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोगतोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौनभोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोगबाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोगसुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न मागजलवायु परिवर्तनका असरबारे विद्यार्थीको प्रभावकारी प्रस्तुतिसुनचाँदी व्यवसायी संघ तौलिहवाको विपद् कोषमा १ लाख ३३ हजार५११ सहयोगविपत्तिमा सहयोग : मिथुला उपाध्यायले उद्धार कोषमा ५५ हजार ५५५ सहयोग

Main Story

Today Update

कपिलवस्तुको चन्द्रौटामा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण

कपिलवस्तु — कपिलवस्तुको चन्द्रौटा मा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण गरिएको छ। बालापुर मोड मा निर्माण गरिएको उक्त मूर्तिको लुम्बिनी प्रदेशका सरोज थापा ले अनावरण गरेका हुन्।शिवराज नगरपालिका–५ स्थित…

अस्पतालको रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका ५ कर्मचारी पक्राउ

कपिलवस्तु, बैशाख २६ — कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा अनियमितता भएको आरोपमा अस्पताल तथा बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला…

मायादेवी (कपिलवस्तु) मा जनप्रतिनिधि, कर्मचारी र शिक्षककै रोजाइ बोर्डिङ विद्यालय

कपिलवस्तुको मायादेवी गाउँपालिकामा जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नभई निजी (बोर्डिङ) विद्यालयमा भर्ना गराएको विषय सार्वजनिक भएपछि बहस सुरु भएको छ। स्थानीयहरूका अनुसार, सार्वजनिक शिक्षाको सुधार…

यशोधरा गाउँपालिकालाई विपद् उद्धार सामग्री हस्तान्तरण

दलित समाज विकास केन्द्र ले यशोधरा गाउँपालिका लाई विपद् खोज तथा उद्धार कार्यका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। अष्ट्रेलिया एड तथा युनाइटेड मिसन टु नेपाल को सहयोगमा गाउँपालिकाको स्थानीय…

एसईईमा सनलाइट स्कुलको उत्कृष्ट सफलता, आशित भुसाल

एसईईमा सनलाइट स्कुलको उत्कृष्ट सफलता, आशित भुसाललाई ५१ हजार पुरस्कार घोषणाकपिलवस्तु, वैशाख ३० गते । श्री सनलाइट इङ्लिस बोर्डिङ स्कुल का विद्यार्थी आशित भुसालले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४…

कपिलवस्तुमा भर्द्वाज तेल उद्योगको डिजिटल सेवा सुरु, अब घरमै तेल डेलिभरी

कपिलवस्तु, मायादेवी–५ :कपिलवस्तुस्थित भर्द्वाज तेल उद्योग ले आफ्ना ग्राहकलाई लक्षित गर्दै डिजिटल सेवामा नयाँ कदम चालेको छ। उद्योगले “भर्द्वाज सप एप” सार्वजनिक गर्दै अब देशभर घरमै तेल पुर्‍याउने सेवा विस्तार…

मायादेवी गाउँपालिकामा विद्यालय सुधार योजना सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

कपिलवस्तु, बैशाख २७ — कपिलवस्तुको मायादेवी गाउँपालिका भित्र रहेका विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूलाई लक्षित गर्दै विद्यालय सुधार योजना (एसआईपी) निर्माणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। परिवर्तनका लागि बालबालिका,…

अब विद्यालयमै रोजगारीको बाटो — जनचेतना माविको उद्योगसँग सहकार्य

कपिलवस्तु — जनचेतना सामुदायिक माध्यमिक विद्यालय ले उद्योग तथा शैक्षिक संस्था बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयले आयोजना गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य शिक्षा…

यशोधरा गाउँपालिका–१ मा विशाल स्वास्थ्य शिविर सम्पन्न, ४०९ जनाले लिए सेवा

कपिलवस्तु, २७ वैशाख २०८३ —यशोधरा गाउँपालिका वडा नं. १ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने…

वरिष्ठ अधिवक्ता राजन उपाध्यायको आकस्मिक निधन, कानुनी क्षेत्रमा शोकको लहर

कपिलवस्तु । वरिष्ठ अधिवक्ता श्रवण उपाध्याय (राजन) को आकस्मिक निधनको खबरले कानुनी क्षेत्र यतिबेला शोकमग्न बनेको छ। उहाँको निधनले न्यायिक तथा कानुनी क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। उहाँले लामो…

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग